सांसदको चिन्ता– पहिले सयले झोलाभरी समान आउँथ्यो, अहिले हजारले पनि केही आउँदैन | Khabarhub Khabarhub

सांसदको चिन्ता– पहिले सयले झोलाभरी समान आउँथ्यो, अहिले हजारले पनि केही आउँदैन


१८ फाल्गुन २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकले ‘निवृत्तभरण कोष, विधेयक, २०७५ का सम्बन्धमा राष्ट्रियसभाबाट भएको संशोधनमाथि विचार गरियोस् भन्ने’ प्रस्ताव स्वीकृत गरेको छ ।

अर्थमन्त्री डा युवराज खतिवडाले उक्त, विधेयक प्रस्तुत गरेका छन् । छलफलमा भाग लिँदै सांसद प्रेम सुवालले किसान र मजदूरलाई पनि निवृत्तभरण दिने व्यवस्था गर्न माग गरे । उनले भने, “पहिले रु एक सयले झोलाभरी समान आउँथ्यो, अहिले रु एक हजारले केही पनि आउँदैन । निवृत्तभरण लिनेलाई त केही होला, नहुनेलाई के होला ? सबैलाई राहत दिने व्यवस्था गर्नुपर्छ । प्रतिनिधिसभाको अर्को बैठक यही फागुन २१ गते मङ्गलबार दिनको १३ बजे बस्नेछ ।

प्रकाशित मिति : १८ फाल्गुन २०७५, शनिबार  ३ : ३७ बजे

सरकार उपभोक्ताको कि चिकित्सकको ?

काठमाडौँ – विश्व उपभोक्ता दिवसको अवसर पारेर नेपालमा वि.सं. ०८१

हामी सबैको अन्तरतमसम्म उज्यालो फैलियोस् : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले गुरु पूर्णिमाको  शुभकामना व्यक्त गर्दै

चारआना, चारपाङ्ग्रे र चाकरीको चकचकी

आँगनमा चारो टिप्दै गरेको कुखुरा हेरेर टोलाइरहेको एउटा मनोरोगी गम्न

बाढीले रसुवाको टिमुरे भन्सार क्षेत्र ध्वस्त (तस्बिरहरू)

काठमाडौं– मंगलबार बिहान रसुवामा एक्कासी आएको बाढीले ठूलो जनधनको क्षति

इन्धन अभावले गाजाका अस्पतालमा समस्या : एम्बुलेन्स चल्नसमेत कठिन

गाजा – गाजामा इन्धन अभावका कारण अस्पतालमा समस्या हुन थालेको