सांसदको चिन्ता– पहिले सयले झोलाभरी समान आउँथ्यो, अहिले हजारले पनि केही आउँदैन « Khabarhub

सांसदको चिन्ता– पहिले सयले झोलाभरी समान आउँथ्यो, अहिले हजारले पनि केही आउँदैन


१८ फाल्गुन २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकले ‘निवृत्तभरण कोष, विधेयक, २०७५ का सम्बन्धमा राष्ट्रियसभाबाट भएको संशोधनमाथि विचार गरियोस् भन्ने’ प्रस्ताव स्वीकृत गरेको छ ।

अर्थमन्त्री डा युवराज खतिवडाले उक्त, विधेयक प्रस्तुत गरेका छन् । छलफलमा भाग लिँदै सांसद प्रेम सुवालले किसान र मजदूरलाई पनि निवृत्तभरण दिने व्यवस्था गर्न माग गरे । उनले भने, “पहिले रु एक सयले झोलाभरी समान आउँथ्यो, अहिले रु एक हजारले केही पनि आउँदैन । निवृत्तभरण लिनेलाई त केही होला, नहुनेलाई के होला ? सबैलाई राहत दिने व्यवस्था गर्नुपर्छ । प्रतिनिधिसभाको अर्को बैठक यही फागुन २१ गते मङ्गलबार दिनको १३ बजे बस्नेछ ।

प्रकाशित मिति : १८ फाल्गुन २०७५, शनिबार  ३ : ३७ बजे

पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई जनाको मृत्यु

काठमाडौँ । पोखरा महानगरपालिका-१८ अधेरीकुनामा घरको जग खन्ने क्रममा माटोको

नापी अधिकृत डिल्ली बहादुर वलीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । काठमाडौं नापी कार्यालय, डिल्लीबजार, ३ नं. नापी टोली

सङ्खुवासभामा स्क्रब टाइफसका बिरामी ५६० पुगे

सङ्खुवासभा – जिल्लामा हालसम्म स्क्रब टाइफस सङ्क्रमितको सङ्ख्या ५६० पुगेको

काठमाडौँको बूढानीलकण्ठबाट २१ किलो सुनसहित ३ जना चिनियाँ नागरिक पक्राउ

काठमाडौँ । काठमाडौँको बूढानीलकण्ठमा बरामद झण्डै २२ किलो सुन चिनियाँ

विश्व दृष्टि दिवसका अवसरमा दुई हजार ८२३ जनाको आँखा परीक्षण

काठमाडौं – विश्व दृष्टि दिवस २०२६ का अवसरमा त्रिपुरेश्वरस्थित नेपाल