सरुको गोलमा नेपाली महिला टोली विजयी « Khabarhub

सरुको गोलमा नेपाली महिला टोली विजयी


१७ मंसिर २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तरगत महिला फुटबलमा नेपाली टोलीले सुखद् शुरुवात गरेको छ ।

पोखरा रंगशालामा भएको श्रीलंकाविरुद्धको खेलमा नेपाली महिला टोलीले १–० गोल अन्तरको साँघुरो जित हात पारेको हो ।

नेपालका लागि सरु लिम्बुले गोल गरिन् । उनले खेलको ८६ औं मिनेटमा गोल गर्दै टिमलाई जित दिलाएकी हुन् ।

प्रकाशित मिति : १७ मंसिर २०७६, मंगलबार  १२ : १४ बजे

अमेरिका-इरान तनाव उत्कर्षमा : ट्रम्प चेतावनीको २४ घण्टा मात्र बाँकी

काठमाडौँ – विश्वकै व्यस्त तेल ढुवानी मार्गमध्येको एक ‘होर्मुज’ पुनः

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल चैत ९ गते सोमबार चैत

आज २०८२ साल चैत ९ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल चैत ९ गते सोमबार चैत

इरानी सेनाको कब्जामा रहेका नेपाली नागरिक अमृतलाई मुक्त गर्न कांग्रेसको माग

काठमाडौँ- नेपाली कांग्रेसले इरानी सेनाको नियन्त्रणमा रहेका नेपाली नागरिक अमृत