८२ वर्षे छोराको हेरचाह गर्दै सय वर्षे आमा « Khabarhub

८२ वर्षे छोराको हेरचाह गर्दै सय वर्षे आमा


१७ मंसिर २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

उमेर एक सय बर्ष पुग्यो तर, अझैपनि उनले आफ्नो ८२ बर्षीय छोराको हेरचाह गरिरहेकी छन् ।

यो कुरा सुन्दा तपाईंलाई विश्वास नलाग्न सक्छ तर, बास्तविकता यही छ । हुन त यो घटना नेपालको नभई ईङ्ल्यान्डको हो ।

समाचार माध्यमहरुमा जनाइए अनुसार, लिवरपूल इङ्यान्डकी एक, सय वर्षीया एडा किन्टिगका चारजना सन्तान छन् ।

जसमध्ये सबै भन्दा जेठा छोरा टोम किन्टिग ८२ बर्षका भए । अविवाहीत नै रहेका उनि सन् २०१६ मा हेरचाह गर्ने कोही नभएपनि मास भ्यू केयरहोम गएका थिए ।

यो कुरा उनकी एकसय बर्षीया आमा एडाले थाहा पाईन र उनि निकै चिन्तित बनिन् ।

त्यसपछि छोराको हेरचाह गर्न उनीसँगै केयरहोम पुगिन् । त्यसयता उनीहरु तीन वर्षदेखि सँगै बस्दै आइरहेका छन् । उनी नर्स हुन् । उनीहरु दिनभरी सँगै हाँसखेल गर्छन् ।

विहान टोम उठ्नुभन्दा अगाडि नै एडाले उनको लागि खाना, खाजा तयार गर्ने गर्छिन् ।

प्रकाशित मिति : १७ मंसिर २०७६, मंगलबार  २ : ३४ बजे

चाडपर्वमा कालोबजारी र अस्वाभाविक मूल्यवृद्धि नगर्न प्रशासनको आग्रह

महेन्द्रनगर– चाडपर्वका बेला खाद्यान्न, इन्धन तथा ग्यासको कृत्रिम अभाव, कालोबजारी,

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

यमनमा राष्ट्रपतिको कार्यालय परिसरमा हुथी समूहको आक्रमण, पाँच जनाको मृत्यु

एजेन्सी – यमनको दक्षिणी बन्दरगाह सहर एडेनस्थित राष्ट्रपतिको कार्यालय परिसरमा हुथी

चाडपर्वमा खाद्य स्वच्छता कायम गर्न होटल तथा रेस्टुरेन्टलाई विभागको निर्देशन

काठमाडौँ – खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले दसैँ, तिहार र

नवरात्रको छैटौँ दिन : कात्यायनी देवीको विशेष पूजा आराधना गरिँदै

काठमाडौँ– दुर्गा पक्ष अर्थात् नवरात्रको छैटौँ दिन दसैँ घर वा