भुटानविरुद्धको फुटबलमा नेपालले गर्‍यो चौथो गोल « Khabarhub

भुटानविरुद्धको फुटबलमा नेपालले गर्‍यो चौथो गोल


१७ मंसिर २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत पुरुष फुटबलमा भुटानविरुद्धको खेलमा नेपालले ४ गोल प्रहार गरेको छ ।

पहिलो हाफमा १ गोलले अग्रता लिएको नेपालले दोस्रो हाफमा लगातारजसो ३ गोल प्रहार गरेको हो ।

खेलको शुरुवाती ५ औं मिनेटमा सुजल श्रेष्ठको गोलबाट नेपालले अग्रता लिएको थियो ।

दोस्रो हाफ शुरु भएसँगै ४९ औं मिनेटमा पुनः सुजलले नै दोस्रो गोल गरे ।

यस्तै, ६५ औं मिनेटमा अभिशेक रिजालले तेस्रो गोल गरे भने ७६ औं मिनेटमा मिक्चेल तामाङले चौथो गोल गरे ।

नेपालले समूह चरणको पहिलो खेलमा भुटानसंग खेल्दैछ । भुटानले पहिलो खेलमा बंगलादेशलाई हराएको थियो ।

भारत नआउने भएपछि अन्तिम समयमा फुटबलको तालिका फेरिएको थियो । नेपाल, बंगलादेश, माल्दिभ्स, श्रीलंका र भुटान समूहमा रहेका छन् ।

सबै टिमले राउण्ड रोबिनका आधारमा प्रतिस्पर्धा गर्नेछन् । शीर्ष दुई टिमले स्वर्णका लागि प्रतिस्पर्धा गर्नेछन् ।

प्रकाशित मिति : १७ मंसिर २०७६, मंगलबार  ३ : ११ बजे

अमेरिका-इरान तनाव उत्कर्षमा : ट्रम्प चेतावनीको २४ घण्टा मात्र बाँकी

काठमाडौँ – विश्वकै व्यस्त तेल ढुवानी मार्गमध्येको एक ‘होर्मुज’ पुनः

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल चैत ९ गते सोमबार चैत

आज २०८२ साल चैत ९ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल चैत ९ गते सोमबार चैत

इरानी सेनाको कब्जामा रहेका नेपाली नागरिक अमृतलाई मुक्त गर्न कांग्रेसको माग

काठमाडौँ- नेपाली कांग्रेसले इरानी सेनाको नियन्त्रणमा रहेका नेपाली नागरिक अमृत