१३ औं साग– पुरुष भलिबलमा भारतले जित्यो स्वर्ण पदक | Khabarhub Khabarhub

१३ औं साग– पुरुष भलिबलमा भारतले जित्यो स्वर्ण पदक


१७ मंसिर २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत पुरुष भलिबलमा भारतले स्वर्ण पदक हात पारेको छ ।

मंगलबार भएको फाइनलमा भारतलाई ३–१ को सेटले पराजित गर्दै भारतले स्वर्ण पक्का गरेको हो ।

भारत र पाकिस्तानबीचको पहिलो सेटमा पाकिस्तान २५–२० ले विजयी भएको थियो ।

त्यसपछिका ३ सेटमा भारत २५–१५, २५–१७ र २९–२७ ले विजयी भयो ।

भारतसँगको हारसँगै पाकिस्तानले भने राजतमा चित्त बुझाउनु परेको छ ।

सागअन्तर्गतको पुरुष भलिबलमा नेपाल भने समूहचरणबाटै बाहिरिएको थियो ।

प्रकाशित मिति : १७ मंसिर २०७६, मंगलबार  ३ : २५ बजे

फिल्म ‘मनसारा’को रेड कार्पेट प्रिमियर

काठमाडौं – उपेन्द्र सुब्बाको लेखन र निर्देशन रहेको फिल्म ‘मनसारा’को

धुम्म मौसमले पर्यटनमा असर

गण्डकी – पर्यटकीय राजधानी पोखरासहित आसपासका गन्तव्यस्थलको मौसम नखुल्दा पर्यटन

कम्युनिष्ट पार्टीमा खिया लागेको छ : माधव नेपाल

चितवन – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

डढेलोले सिङ्गो गाउँ नै जोखिममा

बागलुङ – बागलुङमा आगलागी हुँदा दुई घर र दुई गोठ

‘मिस सुप्रा नेसनल’ बनिन् सजिना खनाल

काठमाडौं – ‘मिस्टर एन्ड मिस नेसनल नेपाल २०२४’ को ग्रान्ड