१३ औं साग– नेपालले जित्यो २२ स्वर्ण पदक « Khabarhub

१३ औं साग– नेपालले जित्यो २२ स्वर्ण पदक


१७ मंसिर २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा नेपालले २२ वटा स्वर्ण पदक जितेको छ ।

नेपालले मंगलबार तेक्वान्दोमा थप १ पदक हात पारेपछि पदकतालिकामा नेपालका २२ स्वर्ण पदक दर्ज भएका हुन् ।

नेपालका लागि तेक्वान्दोतर्फ महिला ४६ मुनिको तौल समूहमा काजल श्रेष्ठले २२ औं स्वर्ण पदक दिलाइन् ।

काजलले पाकिस्तानी खेलाडीलाई ५०–१४ अंकले पराजित गर्दै स्वर्ण पदक आफ्नो पक्षमा पारेकी हुन् ।

यससँगै नेपालले मंगलबार मात्रै ७ स्वर्ण पदक जितेको छ । यसअघि सोमबार नेपालले १५ स्वर्ण पदक जितेको थियो ।

प्रकाशित मिति : १७ मंसिर २०७६, मंगलबार  ४ : ०९ बजे

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

सामूहिक फूलखेतीबाट आम्दानी गर्दै शिवसताक्षीका महिला

झापा– पहेँलपुर बनेको बारी, ढकमक्क फुलेका सयपत्री फूल । झापाको

भोटेकोशी बाढी : डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दसैँ

बाँके- गत भदौ १० गतेको भोटेकोशी बाढीमा बेपत्ता भएकाका परिवारले

आज २०८३ साल कात्तिक १० गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १० गते मंगलबार सन् २०२६

लालझाडी कप फुटबल प्रतियोगिता मङ्सिर ३ गतेदेखि

कञ्चनपुर– कञ्चनपुरमा आगामी मङ्सिर ३ गतेदेखि दशौँ संस्करणको लालझाडी कप