१३ औं साग– नेपालले जित्यो २२ स्वर्ण पदक « Khabarhub

१३ औं साग– नेपालले जित्यो २२ स्वर्ण पदक


१७ मंसिर २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा नेपालले २२ वटा स्वर्ण पदक जितेको छ ।

नेपालले मंगलबार तेक्वान्दोमा थप १ पदक हात पारेपछि पदकतालिकामा नेपालका २२ स्वर्ण पदक दर्ज भएका हुन् ।

नेपालका लागि तेक्वान्दोतर्फ महिला ४६ मुनिको तौल समूहमा काजल श्रेष्ठले २२ औं स्वर्ण पदक दिलाइन् ।

काजलले पाकिस्तानी खेलाडीलाई ५०–१४ अंकले पराजित गर्दै स्वर्ण पदक आफ्नो पक्षमा पारेकी हुन् ।

यससँगै नेपालले मंगलबार मात्रै ७ स्वर्ण पदक जितेको छ । यसअघि सोमबार नेपालले १५ स्वर्ण पदक जितेको थियो ।

प्रकाशित मिति : १७ मंसिर २०७६, मंगलबार  ४ : ०९ बजे

परराष्ट्रमन्त्री खनाल टुभालुमा, जलवायु परिवर्तनको अवसरबारे छलफल

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि

बिलबिजक बिनाका ६३ थान मोबाइलसहित दुई जना पक्राउ

चितवन– बिलबिजक बिना बिक्रीका लागि राखिएका ६३ थान मोबाइलसहित दुई

बेनी–जोमसोम–कोरला सडकको मर्मत जारी

म्याग्दी– पछिल्लो मनसुनजन्य विपद्पछि बाढी पहिरोका कारण क्षतविक्षत बनेको चीन

चाडपर्वलाई सुरक्षित र मर्यादित बनाउन खोटाङमा सात बुँदे प्रतिबद्धतापत्र जारी

खोटाङ– दशैँ–तिहार तथा छठ पर्वलाई सुरक्षित र मर्यादित बनाउने उद्देश्यका

बाढीले झोलुङ्गे पुलमा क्षति, आवतजावतमा समस्या

तनहुँ– यही असोज ९, १० र ११ गते वर्षासँगै आएको