कञ्चनजंघामा चितुवाले बनायो ‘नयाँ रेकर्ड’ « Khabarhub

कञ्चनजंघामा चितुवाले बनायो ‘नयाँ रेकर्ड’


२० माघ २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कञ्चनजंघा क्षेत्रमा हिउँ चितुवाले नयाँ रेकर्ड बनाएको छ । यसअघिसम्म ५ हजार मिटरसम्म मात्र विचरण गर्ने चितुवा यसपटक ५ हजार ८ सय मिटर उचाइसम्म पुगेको रेकर्ड भएको छ ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका सहायक इकोलोजिस्ट तथा कञ्चनजंघा संरक्षण क्षेत्रका पूर्वसंरक्षण अधिकृत हेमराज आचार्यले भन्नुभयो, ‘यति धेरै उचाइमा पुगेको यो पहिलो रेकर्ड हो । जलवायु परिवर्तनले तापक्रममा आएको परिवर्तनका कारण माथिमाथि चढ्न सम्भव भएको अनुमान गरिएको छ ।

कञ्चनजंघा क्षेत्रका चारवटा हिउँ चितुवालाई स्याटेलाइट लगाइएको छ । विश्व वन्यजन्तु कोष नेपालको सहयोगमा विस्तृत अध्ययनका लागि स्याटेलाइट लगाइएको हो । समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ ।

प्रकाशित मिति : २० माघ २०७५, आइतबार  ९ : ०६ बजे

सरकारले खोज तथा उद्धारमा कुनै कसर बाँकी राखेको छैन : मन्त्री तिमिल्सिना

नुवाकोट – सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले भोटेकोशी बाढी

हालान्ड चम्किँदा कोभेन्ट्रीमाथि सिटीको जित

काठमाडौं – इर्लिङ हालान्डको निर्णायक गोलमा म्यानचेस्टर सिटीले कोभेन्ट्री सिटीलाई

अँध्यारो सुरुङभित्रको ‘हेलो…हेलो…’ ले जगाएको आशा, दुई जनाको सकुशल उद्धार

नुवाकोट – भोटेकोशी बाढीपछि सम्पर्कविहीन भएका नागरिकको खोजी तथा उद्धारमा

भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित

काठमाडाैं – यही भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा

भोटेकोशी बाढी : रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी

काठमाडौं – भोटेकोशी बाढीका कारण रसुवा र नुवाकोटका विभिन्न जलविद्युत्