कुन राशिलाई कुन रंग फाप्छ ? « Khabarhub

कुन राशिलाई कुन रंग फाप्छ ?


२० माघ २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

ज्योतिष शास्त्र गणितमा आधारित हुन्छ । जन्म समय अनुसार व्यक्तिको फलादेश गरिन्छ । त्यस्ता व्यक्तिहरुको राशि पनि जन्म समयमै निर्भर रहन्छ । उसको स्वभाव, बानि व्यहोरा तथा भाग्य लगायतका विषय पनि सोही आधारमा नै फलादेश गरिन्छ । राशिसँग जोडिएका केही कुराहरुतर्फ ध्यान दिनु पनि उत्तिकै जरुरी छ, यसले ठूलो सहयोग मिल्न सक्छ । आजको प्रसंगमा जोडौं शास्त्रअनुसार कुन राशिलाई कुन रंग फाप्छ–

मेष–रातो
वृष–सेतो
मिथुन–हरियो
कर्कट– सेतो
सिंह– रातो
कन्या– हरियो
तुला– सेतो
बृश्चिक– रातो
धनु– पहेँलो
मकर– कालो
कुम्भ–कालो
मिन–पहेँलो

प्रकाशित मिति : २० माघ २०७५, आइतबार  १२ : ४६ बजे

रास्वपाका सांसद कार्की प्रकरण सदनमा, दोषी भए कारबाहीको माग

काठमाडौं– कृष्णकुमार कार्कीमाथि नाइजेरियाकी एक युवतीलाई गर्भवती बनाएर अलपत्र पारेको

खाडी मुलुकको आग्रहपछि इरानमाथिको आक्रमण स्थगित गरियो : ट्रम्प

एजेन्सी– कतार, साउदी अरेबिया र संयुक्त अरब इमिरेट्स (यूएई) को

प्रतिनिधिसभामा आज पनि प्लेकार्ड देखाएर श्रम संस्कृति पार्टीको विरोध (तस्बिरहरू)

काठमाडौं– प्रतिनिधिसभाको बैठकमा श्रम संस्कृति पार्टीले आज पनि विरोध जारी

प्रतिनिधिसभा बैठक : जातीय विभेद अन्त्य गर्न सरकारको ध्यानाकर्षण

काठमाडौं– प्रतिनिधिसभा सदस्य नीता घतानीले दलित समुदायमाथि हुँदैआएको डेरा खोज्दादेखि

रास्वपा सांसद कृष्णकुमारलाई तत्काल पक्राउ गर्न जेन-जी मुभमेन्ट नेपालको माग

काठमाडौं– जेन-जी मुभमेन्ट नेपालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा