टिभिएसको नयाँ स्कुटर जुपिटर ग्रान्डे, पछाडिको ब्रेक लगाउँदा अगाडि आफैं लाग्ने « Khabarhub

टिभिएसको नयाँ स्कुटर जुपिटर ग्रान्डे, पछाडिको ब्रेक लगाउँदा अगाडि आफैं लाग्ने


२० माघ २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दुईपांग्रे सवारी उत्पादक कम्पनी टिभिएसले जुपिटर स्कुटरको नयाँ उत्पादन बजारमा ल्याएको छ ।

यो स्कुटर ३ प्रकारको वेरियन्ट बेसमा लञ्च गरिएको छ । यो स्कुटर जेडएक्स (डिस्क ड्रम ब्रेक) र क्लासिकमा उपलब्ध छ ।

यो स्कुटरको विशेष फिर्चर्स भनेको सिङ्क ब्रेकिङ सिस्टममा आधारित हुनु हो । सिङ्क ब्रेकिङ सिस्टममा पछाडिको ब्रेक लगाउँदा अगाडिको ब्रेकले पनि आफैं काम गर्छ । जसले गर्दा ब्रेक लगाउनुपरेको अवस्थामा चालकलाई सजिलो हुन्छ ।

यो स्कुटरमा १ सय १० सीसीको इन्जिन छ । जो ५.८८ किलोवाटको पावर र ८ एनएमको टर्क दिन्छ । कम्पनीको दावी अनुसार यो स्कुटरले एक लिटर पेट्रोलमा ६२ किलोमिटरको माइलेज दिन्छ ।

केही हप्ता अगाडि मात्रै भारतमा लञ्च गरिएको स्कुटरको मूल्य नेपालमा पुग्दा १ लाख ९० हजारको आसपास पुग्ने अनुमान गरिएको छ ।

प्रकाशित मिति : २० माघ २०७५, आइतबार  २ : २० बजे

नेकपाको जागरण अभियान सुरु

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले दुई महिने राष्ट्रिय जागरण अभियान

स्टारलिङ्कले सेवा सुधार्‍यो : युक्रेन

किभ- युक्रेनी सेनाका लागि महत्वपूर्ण मानिने स्पेसएक्सको स्याटेलाइट सञ्चार सञ्जाल

मापसे र लापसे गरी सवारी चलाउने एक हजार ३७ चालक कारबाहीमा

काठमाडौँ- बडादसैँ अवधिमा काठमाडौँ उपत्यकामा मादक पदार्थ तथा लागुपदार्थ सेवन

मुस्ताङमा बढ्दै पर्यटकीय चहलपहल

मुस्ताङ- दसैँदेखि हिमाली मुस्ताङमा पर्यटकीय चहलपहल बढ्दै जान थालेको छ

किम जोङ उन चीन भ्रमणमा

काठमाडौं- उत्तर कोरियाली नेता किम जोङ उन चीन भ्रमणमा पुगेका