यामाहाले ल्याउँदैछ नयाँ मोटरसाइकल एमटी–१५, यस्ता छन् विशेषता « Khabarhub

यामाहाले ल्याउँदैछ नयाँ मोटरसाइकल एमटी–१५, यस्ता छन् विशेषता


२० माघ २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दुईपाङ्ग्रे सवारी उत्पादक कम्पनी यामाहाले आर१५ भी३.० को नयाँ भर्जनका रुपमा अर्काे माेटरसाइकल बजारमा ल्याउन लागेको छ । यो मोटरसाइकल यामाहा एमटी–१५ को नामले बजारमा आउने छ ।

यामाहाले यसै वर्ष भारतमा यो मोटरसाइकल लञ्च गर्ने जनाइएको छ । नेपालमा भने अर्को वर्ष सन् २०२० मात्रै यो मोटरसाइक बिक्रीका लागि खुल्ला हुने संभावना छ ।

यामाहा एमटी–१५ को अगाडि एलईडी ह्यान्डल्याम्प, मस्क्यूलर ह्यान्डल्याम्प आदी एमटी–०९ को डिजाइनबाट प्रभावित छ । यसका अतिरिक्त एमटी–१५ पूर्ण डिजिटल इन्स्ट्रुमेन्ट हुने छ । जो हालै लञ्च भएको यामाहा आर१५ भी३.० मा पनि थियो ।

यो बाइक १५५ सीसीको लिक्विड कूल्ड, फ्यूल इन्जेक्टेड (एफआई) सिङगल सिलिन्डर इन्जिनका साथ बजारमा आउने छ ।

भारतमा यो बाइकको मूल्य १ लाख २० हजार भारुसम्म तोकिने अनुमान गरिएको छ । नेपालमा पुग्दा यसको मूल्य ३ लाख आसपास हुने छ ।

प्रकाशित मिति : २० माघ २०७५, आइतबार  ३ : १४ बजे

रसुवागढी हुँदै कैलाश मानसरोवर जानेको चाप (तस्बिर)

रसुवा– रसुवागढी नाका प्रयोग गरेर एक वर्षमा साढे १३ हजार

३२९ ग्राम खैरो हेरोइनसहित नागपोखरीबाट चार जना पक्राउ

काठमाडौँ – काठमाडौँको नागपोखरीस्थित एक घरबाट ३२९.०५ ग्राम लागू औषध

कान्तिपुर सेभिङ र पशुपति सहकारीका ३४१ बचतकर्ताको रकम फिर्ता

काठमाडौँ– समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले पछिल्लो पटक कान्तिपुर सेभिङ र

महोत्तरीमा स्कुल बस दुर्घटना, चालकसहित ६ जना घाइते

महोत्तरी – महोत्तरीको गौशाला नगरपालिका-९ डुमरवानास्थित भित्री सडकखण्डमा मंगलबार बिहान

कार्यस्थलमा स्तनपान कक्षको अभाव

झापा– झापामा विशेष स्तनपान गराउने आमाको सङ्ख्या अपेक्षाकृत कम देखिएको