सीबीएस ब्रेकिङ सिस्सटमसहित नयाँ सुजुकी एक्सिस १२५ बजारमा | Khabarhub Khabarhub

सीबीएस ब्रेकिङ सिस्सटमसहित नयाँ सुजुकी एक्सिस १२५ बजारमा


२० माघ २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुजुकी मोटरसाइकल आफ्नो नयाँ स्कुटल सुजुकी एक्सिस १२५ बजारमा ल्याएको छ । कम्पनीले एक्सिसको नयाँ सेगमेन्टमा कम्बाइन्ड ब्रेकिङ सिस्टम (सीबीएस) प्रयोग गरेको छ ।

सीबीएस ब्रेकिङ सिस्टम स्कुटरको ड्रम ब्रेक वेरियन्ट्समा दिइएको छ । भारतीय बजारमा नयाँ फिचर्ससहितको यो स्कुटरको मूल्य ५६ हजार ६ सय ६७ भारु तोकिएको छ । नेपालमा यसको मूल्य १ लाख ९० हजारको आसपास हुने अनुमान गरिएको छ ।

यस्तै सीबीएस ब्रेकिङ सिस्टम नभएको स्कुटरको मूल्य भारतीय बजारमा ५५ हजार ९ सय ७७ भारु तोकिएको छ ।

सीबीएस ब्रेकिङ सिस्टमका अलावा सुजुकीले एक्सिस १२५ मा अन्य कुनै परिवर्तन भने गरेको छैन ।

प्रकाशित मिति : २० माघ २०७५, आइतबार  ६ : ३१ बजे

जबज सामाजिक न्यायका लागि मार्गदर्शन गर्ने चिन्तन हो : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले अभ्यास गरिरहेको

सिङ्गो मुलुकले माधव नेपाललाई भ्रष्टाचारी भन्न सकेको छैन, झाँक्रीले मरेको सिनो भन्ने ? – पाण्डे

काठमाडौं– नेकपा एकीकृत समाजवादीकी स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीले अध्यक्ष

जाजरकोट पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषित

काँक्रेविहार– जाजरकोट पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा भएको छ

सुत्केरी हुन नसकेपछि दुई गर्भवतीको हवाई उद्धार

गलकोट– बुर्तिबाङ अस्पतालमा सुत्केरी हुन नसकेपछि दुई जना गर्भवतीको हवाई