घरेलु मैदानमा मनाङ बंगलादेशी क्लबबाट पराजित « Khabarhub

घरेलु मैदानमा मनाङ बंगलादेशी क्लबबाट पराजित


२० चैत्र २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एएफसी कपको पहिलो खेलमा घरेलु टोली मनाङ—मर्स्याङदी बंगलादेशको अबहानी लिमिटेडसँग पराजित भएको छ ।

बुधवार दिउँसो भएको खेलमा पाहुना टोली अवहानीले १ गोल गर्दै मनाङ मर्स्याङदीलाई स्तव्ध बनाएको हो ।

एन्फा कम्पेलेक्स सातदोबाटोमा भएको खेलको पहिलो हाफमा अबहानीका लागि मासिरा साइगानीले खेलको २८ औं मिनेटमा गोल गरेका थिए ।

वाली फैसालको क्रसमासाइगालीले गोल गरेका हुन् ।

प्रकाशित मिति : २० चैत्र २०७५, बुधबार  ४ : ५९ बजे

लिची बगैँचाबाट वार्षिक लाखौँ आम्दानी गर्दै राई

भोजपुर – भोजपुरको पौवादुङमा गाउँपालिका– ४ बास्तिमका वडाध्यक्ष रमेश राई

वैदेशिक रोजगार विभागको दैनिक प्रगति: २६ नयाँ जाहेरी दर्ता, ७ जना पक्राउ

काठमाडौं । वैदेशिक रोजगार विभागले मिति २०८३ असार ८ गतेको

दुई समस्याग्रस्त सहकारीका ८२ जना बचतकर्ताको रकम फिर्ता

काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले लालीगुराँस सहकारी र आइडियल

विष्णु पौडेलको गिरफ्तारी प्रतिशोधपूर्ण र पूर्वाग्रही : शंकर पोखरेल

काठमाडौं – नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले पार्टीका उपाध्यक्ष विष्णुप्रसाद

पक्राउपछि विष्णुले शंकरलाई भनेका थिए – काठमाडौँ जानुपर्ने भयो, कार्यक्रम सकेर आउनू

काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल सोमबार सुर्खेतबाट पक्राउ