विपतबाट बच्ने उपायबारे प्रहरीको जनचेतना « Khabarhub

विपतबाट बच्ने उपायबारे प्रहरीको जनचेतना


२० चैत्र २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ- प्राकृतिक विपत्तिबाट बच्ने उपायबारे जनचेतना जगाउन प्रहरीले दाङमा सचेतनामूलक र्‍याली निकालेको छ ।

मानिसहरुले विभिन्न समयमा मुलुकमा प्राकृतिक विपत्तिको सामना गर्नुपरेका अवस्थालाई मध्यनझर गर्दै जोखिम न्यूनिकरणको उपायबारे जानकारी दिन प्रहरीले कार्यक्रमको आयोजना गरेको हो ।

दाङको लमहीमा भएको कार्यक्रममा प्रहरी लगायत स्थानीयको उल्लेख्य सहभागिता रहेको थियो । मुलुकले कहिले भूकम्प, कहिले बाढी पहिरो त कहिले हावा–हुरीको विपत्ति सामना गर्नुपरिरहेको छ ।

प्रकाशित मिति : २० चैत्र २०७५, बुधबार  ५ : १८ बजे

रास्वपा सांसदहरूले उद्धार कोषमा जनही थप १५ हजार दिने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का संसदीय दलका सदस्यहरूले प्रधानमन्त्री दैवी

सशस्त्र प्रहरीलाई अमेरिकी ड्रोन सहयोग

काठमाडौँ- नेपालका बाढीप्रभावित दुर्गम क्षेत्रमा राहत सामग्री पुर्‍याउनका लागि सशस्त्र

नेपाललाई दैनिक १८ घण्टा विद्युत् निर्यात गर्न भारतको स्वीकृति

काठमाडौं- भारतले नेपाललाई दैनिक १८ घण्टासम्म विद्युत् निर्यात गर्न स्वीकृति

शिक्षामन्त्रीद्वारा गजेन्द्रनारायण सिंह अस्पतालको स्थलगत अवलोकन, बविताकुमारी पासवानसँग भेट

काठमाडौं- शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह