नेपाल सरकारले ‘थिङ्क ट्याङ्क’को रुपमा गठन गरेको नीति अनुसन्धान प्रतिष्ठानले विभिन्न पदमा कर्मचारी माग गरेको छ ।
प्रतिष्ठानले एक विज्ञापन प्रकाशन गरी करार सेवामा कर्मचारी माग गरेको हो ।
विस्तृत विवरणका लागि प्रतिष्ठानले प्रकाशन गरेको विज्ञापन हेर्नुहोस्,
प्रतिक्रिया