एकनारायण भण्डारीको ‘झुक्कायो चोलीले’ « Khabarhub

एकनारायण भण्डारीको ‘झुक्कायो चोलीले’


२० चैत्र २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – एकनारायण भण्डारीको शब्द तथा संगीत रहेको गीत ‘झुक्कायो चोलीले’ बजारमा आएको छ । गीतलाई एकनारायण भण्डारीको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

गीतमा गायक बाबुराम पन्थी, जिवेन्द्र पौडेल र दिलासा काउछा मगरको स्वर सुन्न सकिन्छ । यस्तै गीतमा मिक्सिङ एचबीएन किस्मतको रहेको छ ।

शिव विकले निर्देशन गरेको गीतको भिडियोमा रामेश्वर कार्कीको छायांकन र विकास ज्ञवालीको सम्पादन रहेको छ । यस्तै गीतमा सुष्मा अधिकारी, लोमस शर्मा, विजय मानन्धर र रमेश थापाका अभिनय देख्न सकिन्छ ।

प्रकाशित मिति : २० चैत्र २०७५, बुधबार  ६ : ०७ बजे

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक शुक्रबार बस्ने

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक भोलि शुक्रबार बस्ने भएको

सौगातको ‘भाइरल गोर्खे‘ भारतमा प्रदर्शन गर्ने तयारी

काठमाडौं – नायक सौगात मल्ल शीर्ष भूमिकामा रहेको फिल्म ‘भाइरल

सर्लाहीमा १५८ मतदानस्थल अतिसंवेदनशील

बरहथवा – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका

ललितपुरमा दुई लाख ६९ हजार मतदाता, ७४ उम्मेदवार 

ललितपुर– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि