साताको कार्टुन : कामरेडको म्याजिक नम्बर  « Khabarhub

साताको कार्टुन : कामरेडको म्याजिक नम्बर 


२९ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– यस कार्टुनले अहिलेको राजनीतिक बहसलाई व्यंग्यात्मक रूपमा चित्रण गरेको छ।

कार्टुनमा ‘सुप्रिमो म्याजिक सिट नं. ७’ लेखिएको जीर्ण अवस्थामा रहेको गाडीमा माला लगाएका नेताहरू देखाइएको छ, जसले प्रतिनिधि सभा निर्वाचनमा विजयी भएका नेताहरूलाई प्रतिनिधित्व गर्छ।

गाडीको अगाडि रातो तारा चिन्ह देखिन्छ । चालक सिटमा बसेका पात्रले गाडीलाई ‘संसद भवन’तर्फ लैजाँदै गरेको दृश्य देखाइएको छ। चालकको रूपमा नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई चित्रित गरिएको छ।

प्रकाशित मिति : २९ फाल्गुन २०८२, शुक्रबार  ७ : २३ बजे

पोखरा–दुबई उडानलाई दिगो बनाउने प्रतिबद्धता

गण्डकी– पोखरेली पर्यटन व्यवसायीले आगामी असोज ७ (सेप्टेम्बर २३) देखि

भारतीय रक्षामन्त्री राजनाथ सिंह श्रीलङ्का भ्रमणमा

कोलम्बो- भारतीय रक्षामन्त्री राजनाथ सिंहले भारत–श्रीलङ्का रक्षा तथा समुद्री सुरक्षा

मधेसका १५४ हेक्टर वन क्षेत्र अतिक्रमणमुक्त

जनकपुरधाम– मधेस प्रदेशका विभिन्न जिल्लामा वन अतिक्रमण नियन्त्रण अभियानलाई गति

भाद्र २३ र २४ गतेको घटनालाई एउटै आँखाले हेर्न मिल्दैन : मन्त्री गौतम

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले सहिद तथा

किएभमा रुसी आक्रमण फेरि सुरु

एजेन्सी– तीन दिनको रोकपछि रुसले युक्रेनको राजधानी किएभमा पुनः क्षेप्यास्त्र