करेन्ट लागेर धनगढीमा २ बालबालिकाको मृत्यु « Khabarhub

करेन्ट लागेर धनगढीमा २ बालबालिकाको मृत्यु


२० चैत्र २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढी– कैलालीको धनगढीमा करेन्ट लागेर २ बालबालिकाको मृत्यु भएको छ ।

धनगढी उपमहानगरपालिका–३ मिलनटोलका ५ वर्षीय आयुष वानियाँ र ५ वर्षकै अनामिका चौधरीको मृत्यु भएको हो ।

नुहाउने क्रममा करेन्ट लागेर घाइते भएका दुवैलाई उपचारका लागि अस्पताल पुर्याइएपछि मृत्यु भएको हो ।

धारामा जोडिएको मोटरबाट करेन्ट लागेर ढलेकी अनमिकालाई उपचारका लागि सेती अञ्चल अस्पताल लगिएको थियो । उपचारका लागि अस्पताल पुर्याइएपछि चिकित्सकले उनको मृत्यु भएको घोषणा गरेका थिए ।

यस्तै, आयुष वानियाको माया मेट्रो अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

प्रकाशित मिति : २० चैत्र २०७५, बुधबार  ७ : १८ बजे

नवनिर्वाचित कांग्रेस उपसभापति भुसाल भन्छिन्- चुनाव लड्न चाहन्थेँ, साथीहरुले माया गर्नुभयो

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित

कांग्रेस महाधिवेशनमा मनोनयन सकियो, सहमहान्त्रीमा उम्मेदवारको ताँती

काठमाडौं- राजधानीमा जारी नेपाली कांग्रेसको महाधिवेशनअन्तर्गत मंगलबार विभिन्न पदका लागि

आजका समाचार : कांग्रेस महाधिवेशनमा मनोनयन दर्ता, विश्व र पुष्पा निर्विरोध, टीकाको साइत सार्वजनिक  र भौतिकशास्त्रतर्फ नोबेल पुरस्कार

कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्तानेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति

निजी क्षेत्रलाई नीति निर्माण र कार्यान्वयनको प्रक्रियामा सहभागी गराउनुपर्ने : अध्यक्ष श्रेष्ठ

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु परिवर्तनका

कांग्रेस सभापतिमा तीन जनाको उम्मेदवारी

काठमाडौँ- नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा सभापति पदमा तीन जनाले