चन्द समूहका जिल्ला सेक्रेटरी पक्राउ | Khabarhub Khabarhub

चन्द समूहका जिल्ला सेक्रेटरी पक्राउ


२० चैत्र २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुरुङ्गा– नेत्रविक्रम चन्द समूहका दुई कार्यकर्ता झापाको बिर्तामोडबाट पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा इलाम जिल्ला सेक्रेटरी दीपेन राई र अर्का कार्यकर्ता होम खतिवडा रहेका छन् । उनीहरुलाई इलाका प्रहरी कार्यालय अनारमनीको विशेष टोलीले पक्राउ गरेको प्रहरी नायब उपरीक्षक सुवास खड्काले जानकारी दिए ।
पक्राउ परेका दुवैलाई इलाका प्रहरी कार्यालय अनारमनीमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २० चैत्र २०७५, बुधबार  १० : ३० बजे

बोल्सोनारोलाई २७ वर्ष जेल सजाय, ब्राजिल विभाजित

ब्रासिलिया- ब्राजिलको सर्वोच्च अदालतले पूर्वराष्ट्रपति जेयर बोल्सोनारोलाई बिहीबार २७ वर्षको

पोल्यान्डको सीमा नीति असन्तुलित : रूस

मस्को- रूसले पोल्यान्डलाई बेलारुससँगको सीमाना बन्द गर्ने निर्णय पुनर्विचार गर्न

गण्डकी प्रदेशभर फरार रहेकामध्ये ७० जना कैदीबन्दी प्रहरी नियन्त्रणमा

काठमाडौं– जेनजी आन्दोलनका क्रममा गण्डकी प्रदेशका विभिन्न कारागारबाट भागेका ७० जना

पाँच दिनदेखि शवको पखाईमा परिवार

राँझा– जेनजी आन्दोलनको क्रममा काठमाडौंमा ज्यान गुमाएका नेपालगञ्ज उपमहानगरपालिका–१ निवासी