सबै स्थानीय तहमा कम्तिमा १ ओटा प्राविधिक शिक्षालय बन्ने « Khabarhub

सबै स्थानीय तहमा कम्तिमा १ ओटा प्राविधिक शिक्षालय बन्ने


२० बैशाख २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले सबै स्थानीय तहमा कम्तिामा १ ओटा प्राविधिक शिक्षालय स्थापना गर्ने भएको छ ।

सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा सबै स्थानीय तहमा कम्तिमा १ ओटा प्राविधिक शिक्षालय (विद्यालय) स्थापना गर्ने कार्यक्रम समेटेको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार संघीय संसदको संयुक्त वैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै देशभरका सबै स्थानीय तहमा कम्तिमा १ ओटा प्राविधिक विद्यालय स्थापना गरिने बताइन् ।

साथै सरकारले यस वर्ष विद्यालय बाहिर रहेकामध्ये ८१ प्रतिशतलाई भर्ना अभियानमार्फत विद्यालयमा भर्ना गरेको पनि राष्ट्रपति भण्डारीले दाबी गरिन ।

प्रकाशित मिति : २० बैशाख २०७६, शुक्रबार  ४ : ५९ बजे

उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना

वीरगञ्ज (पर्सा) – जिल्ला प्रशासन कार्यालय (जिप्रका) ले उत्पादनस्थल फोहर

लापसे गरी सवारी चलाउने तीन चालक पक्राउ

काठमाडौँ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले लागुऔषध (लापसे) सेवन गरी

वाम आन्दोलनलाई बलियो बनाउने चाहना छ : विद्या भण्डारी

रूपन्देही । नेपाल कम्युनिष्ट पार्टी (एमाले) की  वरिष्ठ नेता विद्यादेवी

भारतमा कसरी रोकिँदैछ समुद्री कटान ? 

करियाचल्ली (भारत) (रासस/एएफपी) । समुद्री सतह बढ्दै जाँदा भूभाग गुमाउँदै

अध्ययन बिदा दुरुपयोग छानिबन गर्न कृषि तथा वन विज्ञान विश्वविद्यालयमा समिति

काठमाडौं । कृषि तथा वन विज्ञान विश्वविद्यालयले शिक्षक तथा कर्मचारीले