अब सार्वजनिक यातायातमा ‘यात्रा कार्ड’ लागू हुने | Khabarhub Khabarhub

अब सार्वजनिक यातायातमा ‘यात्रा कार्ड’ लागू हुने


२० बैशाख २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– सरकारले आगामी आर्थिक वर्षदेखि सार्वजनिक यातायातमा ‘यात्रा कार्ड’ लागू गर्ने भएको छ ।

सूचना र प्रविधिको प्रयोग गरी सरकारले सार्वजनिक यातायातमा यस्तो यात्रा कार्ड लागू गर्न लागेको हो ।

शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा सार्वजनिक यातायातमा यात्रु कार्ड लागू गर्ने विषय उल्लेख छ ।

यस्तै, तोकिएको समयमा यात्रा शुरु गरि तोकिएकै समयामा यात्रा सम्पन्न गर्ने गरी यातायात क्षेत्रलाई व्यवस्थित गरिने विषय पनि नीति तथा कार्यक्रममा समेटिएको छ ।

सरकारले यसअघि नै घोषणा गरिसकेको यातायात प्राधिकरण गठन गर्ने सम्बन्धमा पनि ठोस कदम चालिने राष्ट्रपति भण्डारीले उल्लेख गरिन् ।

प्रकाशित मिति : २० बैशाख २०७६, शुक्रबार  ५ : १५ बजे

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार

आज २०८२ साल असार २६ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार

बाढीको जोखिम बढ्दो : सतर्कता अपनाउन उदयपुर प्रशासनको आग्रह

उदयपुर – मनसुन सक्रिय भएसँगै पहाडी तथा उच्च हिमाली क्षेत्रमा

चन्दा उठाएर प्रहरी चौकी निर्माण

सिरहा – यहाँको लहान नगरपालिका–१३ स्थित पक्कीटोलका स्थानीयले आपसी सहयोग

माथिल्लो क्षेत्रको विपद्सम्बन्धी सूचना आदानप्रदानका लागि चीनसँग समन्वय बढाइने

काठमाडौं – नेपाल भएर बग्ने नदीनालाको माथिल्लो जलाधार क्षेत्रका हिमतालका