अब सार्वजनिक यातायातमा ‘यात्रा कार्ड’ लागू हुने « Khabarhub

अब सार्वजनिक यातायातमा ‘यात्रा कार्ड’ लागू हुने


२० बैशाख २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– सरकारले आगामी आर्थिक वर्षदेखि सार्वजनिक यातायातमा ‘यात्रा कार्ड’ लागू गर्ने भएको छ ।

सूचना र प्रविधिको प्रयोग गरी सरकारले सार्वजनिक यातायातमा यस्तो यात्रा कार्ड लागू गर्न लागेको हो ।

शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा सार्वजनिक यातायातमा यात्रु कार्ड लागू गर्ने विषय उल्लेख छ ।

यस्तै, तोकिएको समयमा यात्रा शुरु गरि तोकिएकै समयामा यात्रा सम्पन्न गर्ने गरी यातायात क्षेत्रलाई व्यवस्थित गरिने विषय पनि नीति तथा कार्यक्रममा समेटिएको छ ।

सरकारले यसअघि नै घोषणा गरिसकेको यातायात प्राधिकरण गठन गर्ने सम्बन्धमा पनि ठोस कदम चालिने राष्ट्रपति भण्डारीले उल्लेख गरिन् ।

प्रकाशित मिति : २० बैशाख २०७६, शुक्रबार  ५ : १५ बजे

नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै

नवलपरासी- पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकखण्डको जङ्गलमा थप दुई वटा ‘ओभरहेड

आइतबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज १८ गते आइतबार सन् २०२६

आज २०८३ साल असोज १८ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १८ गते आइतबार सन् २०२६

फ्रान्समा अवैध आप्रवासी बोक्ने बेलायती भ्यानभित्र मृत शरीर भेटियो

लिल, फ्रान्स – उत्तरी फ्रान्सको सडकको विश्रामस्थलमा पार्क गरिएको बेलायती