काठमाडौंलाई भारत र चीन दुवैतर्फ जोड्ने रेलमार्ग दुई वर्षभित्र « Khabarhub

काठमाडौंलाई भारत र चीन दुवैतर्फ जोड्ने रेलमार्ग दुई वर्षभित्र


२० बैशाख २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम संसदमा पेश गर्दै काठमाडौंलाई भारत र चीनदुबै तर्फ जोड्ने रेल विरगञ्ज–काठमाडौं र रसुवागडी–काठमाडौं रेल मार्गको डीपीआर तयार गरी दुई वर्ष भित्र निर्माण कार्य गरिने जनाएकी छिन् ।

जयनगर–विजलपुरा र भारतको बचनाहदेखि विराटनगरसम्म आगामी वर्षसम्म भित्र रेलसेवा सञ्चालन गरिने छ । बिजलपुरा–वर्दिवाससम्मको रेलमार्ग निर्माण कार्य सम्पन्न गरिने छ ।

राष्ट्रपति भण्डारीले नेपालीको आफ्नै पानी जहाजमा यात्रा गर्ने चाहना छिट्टै पूरा हुने अवस्थामा रहेको बताएकी छिन् । पानी जहाज कार्यालय स्थापना र त्यसका लागि नीति र कानूनी पूर्वाधार तयारी जलमार्ग र समुन्द्रमा नेपाली झण्डा भएको पानी जहाज सञ्चालनमा ल्याइने बताइन् ।

प्रकाशित मिति : २० बैशाख २०७६, शुक्रबार  ५ : १५ बजे

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार