रविन्द्र मिश्रको प्रश्न– कसको दिमागमा फुर्‍यो होला ‘मेरो सरकार’ भन्ने बुद्धि ? « Khabarhub

रविन्द्र मिश्रको प्रश्न– कसको दिमागमा फुर्‍यो होला ‘मेरो सरकार’ भन्ने बुद्धि ?


२० बैशाख २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– साझा विवेकशील पार्टीका संयोजक रविन्द्र मिश्रले राराष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दा ‘मेरो सरकार’ भन्नु अत्यन्त गैर(जिम्मेवार र लोकतान्त्रिक भावनाको बरखिलाफ भएको टिप्पणी गरेका छन् ।

उनले यो राष्ट्रपतिको सरकार भनइ नेपाली जनताको सरकार भएको बताएका छन् । संविधानमा नेपालको सार्वभौमसत्ता र राजकीयसत्ता नेपली जनतामा निहित रहेको उल्लेख रहेको भन्दै संयोजक मिश्रले यो त अति भएको टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै मिश्रले लेखेका छन्,‘यो त अति भयो। प्रधानमन्त्रीको कार्यालय, क्याबिनेट, राष्ट्रपतिको कार्यालय र राष्ट्रपति स्वयं यति अबुझ होलान् भनेर कसरी कल्पना गर्ने। ती सबैले नीति तथा कार्यक्रम पढेका हुन्छन्। पहिले श्री ५ को सरकार भनिन्थ्यो अहिले यो राष्ट्रपतिको सरकार होइन। कसको दिमागमा फुर्‍यो यस्तो बुद्धि ?’

प्रकाशित मिति : २० बैशाख २०७६, शुक्रबार  ६ : ५० बजे

मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज मंगलबार, भगवान गणेशको पूजा गर्नुहोस्

आज २०८३ साल असोज २० गते मंगलबार सन् २०२६ अक्टोबर

आज २०८३ साल असोज २० गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २० गते मंगलबार सन् २०२६

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ – देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा

भिरबाट खसेर एक जनाको मृत्यु

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका-६ नाइचेमा निर्माणाधीन ४० दशमलव २७