विश्वकप ‍क्रिकेट: इङ्ग्ल्याण्डविरुद्ध पाकिस्तान ब्याटिङ गर्दै « Khabarhub

विश्वकप ‍क्रिकेट: इङ्ग्ल्याण्डविरुद्ध पाकिस्तान ब्याटिङ गर्दै


२० जेठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- इङ्ग्ल्याण्डमा जारी एकदिवसीय विश्वकप क्रिकेटमा घरेलु टोली इङ्ग्ल्याण्डविरुद्ध पाकिस्तानले ब्याटिङ गरिरहेको छ ।

नोटिङघममा जारी खेलमा टस जितेर इङ्ग्ल्याण्डले टस जितेर फिल्डिङ रोजेपछि पाकिस्तानले ब्याटिङको निम्तो पाएको हो । यी दुवै टोलीले यसअघि एक–एक खेल खेलिसकेका छन् ।

जसमा इङ्ग्ल्याण्डले दक्षिण अफ्रिकालाई पराजित गरेको थियो भने पाकिस्तान वेष्ट इन्डिजसँग पराजित भएको थियो ।

आजको खेलमा जीत निकाल्दै आफ्नो विजय यात्रा कायम राख्ने लक्ष्यमा घरेलु टोली मैदान उत्रिरहँदा पाकिस्तान खेलमा फर्किने तयारीमा रहेको छ ।

प्रकाशित मिति : २० जेठ २०७६, सोमबार  ३ : २५ बजे

परराष्ट्रमन्त्री खनालद्वारा समुद्री पहुँच र सम्बन्ध विस्तारमा जोड

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले ‘नवौँ हिन्द महासागर सम्मेलन’ले नेपाललाई

सभामुख अर्यालसँग यूएनडीपी प्रतिनिधिको भेट

काठमाडौं– सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग संयुक्त राष्ट्रसङ्घीय  विकास कार्यक्रम (यूएनडीपी)

राजनीतिक उतारचढाव र संकटबीच स्वास्थ्य : कस्तो रह्यो एक वर्ष ?

काठमाडौं- आर्थिक वर्षको सुरुवातमै ’जेन-जी’ आन्दोलनको राप झेलेको स्वास्थ्य तथा

गृहमन्त्री र चिनियाँ राजदूत माओमिङबीच भेट, द्विपक्षीय सहकार्यको सहमति

काठमाडौं– गृहमन्त्री सुधन गुरुङ र नेपालका लागि जनवादी गणतन्त्र चीनका