खुमन र रमिलाको ‘बाडुल्की’ सार्वजनिक (भिडियो) « Khabarhub

खुमन र रमिलाको ‘बाडुल्की’ सार्वजनिक (भिडियो)


२० जेठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं – गायक खुमन अधिकारी र रमिला न्यौपानेले स्वर दिएको गीत ‘बाडुल्की’ सार्वजनिक गरिएको छ । यो गीतलाई तिर्सना म्युजिकको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

गीतमा रोमान्टिक मायाको भावलाई प्रस्तुत गरिएको छ भने बाबुराम बोहराका शब्द रहेका छन् । यस्तै गीतमा खुमन अधिकारीले संगीत भरेका छन् ।

भिडियोमा अनु पराजुली र खुमन अधिकारीले मोडलिङ गरेका छन् । साथै गीतको भिडियोमा प्रकाश भट्टको निर्देशन देख्न सकिन्छ । गीतको भिडियोलाई राजेश घिमिरेले छायांकन गरेका हुन् भने विष्णु शर्माले सम्पादन गरेका हुन् ।

प्रकाशित मिति : २० जेठ २०७६, सोमबार  ४ : ०९ बजे

मार्कोसविरुद्ध महाभियोग उजुरी दर्ता

एजेन्सी– फिलिपिन्सका नागरिक समाज समूहका सदस्यहरूले बिहीबार राष्ट्रपति फर्डिनान्ड मार्कोसविरुद्ध

‘रातो सारीमा सजिएकी म’

काठमाडौं – रातो सारी लगाएको तस्बिहरु सार्वजनिक गरेपछि नायिका सनिशा

गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता 

काठमाडौं– सरकारको प्रवक्ताको जिम्मेवारी गृहमन्त्री ओमप्रकाश अर्याललाई दिइएको छ ।

हिट फिल्म ‘ऊनको स्वीटर’ युट्युबमा

काठमाडौं – नायक विपीन कार्की र नायिका मिरुना मगर स्टारर

जाँचबुझ आयोगको म्याद २० दिन थपियो

काठमाडौं– सरकारले जेन-जी आन्दोलनका क्रममा भएको घटनाबारे अनुसन्धानका लागि गठन