चिन्नुहोस् ओस्कार २०२६ का विजेता (सूचीसहित) « Khabarhub

चिन्नुहोस् ओस्कार २०२६ का विजेता (सूचीसहित)


२ चैत्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

लस एन्जलस – हलिउडका उत्कृष्ट र प्रभावशाली व्यक्तित्वको सहभागितामा चलचित्र उद्योगको सबैभन्दा प्रतिष्ठित ‘ओस्कार अवार्ड’ भएको छ। लस एन्जलसमा भएको समारोहमा विजेता घोषणा गरिएको हो । यो वर्षका ओस्कार विजेता र मनोनयनमा परेकाको सूची :

सर्वोत्कृष्ट फिचर

विजेता: मिस्टर नोबडी एगेन्स्ट पुटिन

कम सी मी इन द गुड लाइट

कटिङ थ्रु द रक्स

द अलाबामा सोलुसन

द परफेक्ट नेबर

सर्वोत्कृष्ट डकुमेन्ट्री

विजेता: अल द एम्प्टी रुम्स

आर्मड ओन्ली विथ अ क्यामरा: द लाइफ एण्ड डेथ अफ ब्रेन्ट रेनाउड

चिल्ड्रेन नो मोर: वेर एण्ड आर गन

द डेभिल इज बिजी

परफेक्ट्ली अ स्ट्रेन्जनेस

सर्वोत्कृष्ट भिजुअल इफेक्ट्स

विजेता:फायर एण्ड ऐश – जो लेटेरी, रिचर्ड बेनहम, एरिक सेन्डन र ड्यानियल ब्यारेट

एफ वान – रायन टडहोप, निकोलस चेभेलियर, रोबर्ट ह्यारिङ्टन र कीथ डसन

जुरासिक वर्ल्ड रिबर्थ – डेभिड भिकेरी, स्टिफन एप्लिन, चार्मेन च्यान र नील कोर्बोल्ड

सिनर्स – माइकल राला, एस्पेन नोर्डाल, गुइडो वोल्टर र डोनी डिन

द लस्ट बस – चार्ली नोबल, डेभिड जारेट्टी, रसेल बोवेन र ब्रान्डन के म्याकलफलिन

सर्वोत्कृष्ट प्रोडक्सन डिजाइन

विजेता: फ्रान्केस्टाइन – तामारा डेभरेल र शेन भिउ

ह्याम्नेट – फियोना क्रोम्बी र एलिस फेल्टन

मार्टी सुप्रिम – ज्याक फिस्क र एडम विलिस

वान ब्याटल आफ्टर एदर – फ्लोरेन्सिया मार्टिन र एन्थोनी कार्लीनो

सिनर्स – हन्ना बिचलर र मोनिका स्याम्पेन

सर्वोत्कृष्ट मौलिक पटकथा
विजेता: सिनर्स – रायन कूगलर

ब्लु मुन – रोबर्ट काप्लो

इट वाज जस्ट एन एक्सीडेंट – जाफर पनाही

मार्टी सुप्रिम – रोनाल्ड ब्रोन्स्टाइन र जोस सफ्दी

सेन्टिमेन्टल भ्यालु – एस्किल भोग्ट र जोआचिम ट्रियर

सर्वोत्कृष्ट रूपान्तरित पटकथा

विजेता: वान ब्याटल आफ्टर एदर – पल थोमस एण्डरसन

ब्युगोनिया – विल ट्रेसी

फ्रान्केस्टाइन – गुइलेर्मो डेल टोरो

ह्याम्नेट – क्लो झाओ र म्यागी ओ’फरेल

ट्रेन ड्रीम्स – क्लिन्ट बेन्टले र ग्रेग क्वेदार

सर्वोत्कृष्ट सहायक अभिनेता

विजेता: सिन पेन – वान ब्याटल आफ्टर एदर

बेनिसियो डेल टोरो – वान ब्याटल आफ्टर एदर

जेकब एलोर्डी – फ्रान्केस्टाइन

डेलरोय लिन्डो – सिनर्स

स्टेलान स्कार्सगार्ड – सेन्टिमेन्टल भ्यालु

प्रकाशित मिति : २ चैत्र २०८२, सोमबार  ७ : १९ बजे

साउनको अन्तिम सोमबार : गोदान, पूर्णपात्र गरी साउने व्रत समापन

काठमाडौं– सौरमास अनुसार साउनको पहिलो सोमबारदेखि देवादिदेव महादेवको पूजाआराधना गरी

कोलम्बियामा शक्तिशाली भूकम्प, ठूलो क्षतिको आशङ्का

काठमाडौं- ल्याटिन अमेरिकी मुलुक कोलम्बियाको पश्चिमी क्षेत्रमा सोमबार ७.४ म्याग्निच्युडको

भन्सार छलेर ल्याइएका सामान बरामद

सुदूरपश्चिम– कैलालीको कैलारी गाउँपालिका–४ स्थित क्षेत्रमा भारतबाट भन्सार छलेर ल्याइएको

आवश्यकताभन्दा बढी ग्यास सिलिन्डर भण्डारण नगर्न उपभोक्तालाई आग्रह

सुदूरपश्चिम– सुदूरपश्चिममा मागअनुसार खाना पकाउने ग्यास सिलिण्डरको आपूर्ति भइरहेकाले अतिरिक्त

हरि ढकाललाई राजेश हमालको जवाफ,‘इतिहासको महत्त्व मेटाउनु भनेको भावी पुस्तालाई दिशाहीन बनाउनु हो

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद हरि ढकालले देशको प्रमुख