गज्जबका कलाकार, जसले सुकेका पातबाट बनाउँछन् आकर्षक चित्र « Khabarhub

गज्जबका कलाकार, जसले सुकेका पातबाट बनाउँछन् आकर्षक चित्र


२० जेठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


एउटा भनाइ छ, यदि केही गर्ने रहर हुन्छ भने अँध्यारोमा पनि बाटो भेटिन्छ । हालै एक यस्ता कलाकार भेटिएका छन्, ती कलाकारले सुकेका पातबाट पनि अजिबका चित्रहरु तयार पार्ने गरेका छन् ।

हो, सुकेका पातबाट कसैले विभिन्न आकार बनायो भन्दा धेरैलाई अपत्यारिलो लाग्ला तर यो वास्तविकता हो । यो समाचार नेपालको भने होइन । कलाकार कर्नाट नुरताजिनले सुकेका पातबाट अनेक आकार निकाल्ने गरेका छन् । त्यो कला देखेर मान्छेहरु चकित परेका छन् ।

कर्नाट काजकिस्तानका हुन् । उनी पात काटेर विभिन्न आकार बनाउने कलाकार हुन् । इन्स्टाग्राममा कर्टानले आफूले सुकेका पातबाट निर्माण गरेका विभिन्न कलालाई शेयर गरिरहेका हुन्छन् । सुकेका पातबाट बनाइएका ती तस्वीरहरुले गर्दा उनी यो क्षेत्रको सेलिब्रेटी बनेका छन् ।

हेरौँ केही घतलाग्दा तस्वीर:

प्रकाशित मिति : २० जेठ २०७६, सोमबार  ५ : १६ बजे

सरकारलाई रक्षा बमको चेतावनी- जनताले तपाईँहरूको ल्याकत नापिरहेका छन् 

काठमाडौँ– रक्षा बमले दसैँ मनाउन घर फर्किरहेका नागरिकले भोग्नुपरेका यातायात

पाकिस्तानमा विद्यालयको छत खस्दा २९ जनाको मृत्यु, ५० भन्दा बढी घाइते

पेसावर-  पाकिस्तानको पेसावरमा बिहीबार निजी विद्यालयको छत खस्दा २८ बालबालिका र

भोटेकोशी बाढी : दसैँ आयो, तर आमाबुवा आउनुभएन

बाँके – गाउँघरमा दसैँको चहलपहल बढेको छ । घरआँगन सरसफाइ

अफतावका छोरा फिरदोस कांग्रेस सहमहामन्त्रीमा विजयी

काठमाडौं– अफताव आलमका छोरा फिरदोस आलम नेपाली कांग्रेसको १५ औँ

पुनरुत्थान र पुनर्निर्माणमा सहयोग गर्न एडिबीलाई अर्थमन्त्रीको आग्रह

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नेपालले भोगेको प्राकृति विपत्तिपछिको पुनरुत्थान