गज्जबका कलाकार, जसले सुकेका पातबाट बनाउँछन् आकर्षक चित्र « Khabarhub

गज्जबका कलाकार, जसले सुकेका पातबाट बनाउँछन् आकर्षक चित्र


२० जेठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


एउटा भनाइ छ, यदि केही गर्ने रहर हुन्छ भने अँध्यारोमा पनि बाटो भेटिन्छ । हालै एक यस्ता कलाकार भेटिएका छन्, ती कलाकारले सुकेका पातबाट पनि अजिबका चित्रहरु तयार पार्ने गरेका छन् ।

हो, सुकेका पातबाट कसैले विभिन्न आकार बनायो भन्दा धेरैलाई अपत्यारिलो लाग्ला तर यो वास्तविकता हो । यो समाचार नेपालको भने होइन । कलाकार कर्नाट नुरताजिनले सुकेका पातबाट अनेक आकार निकाल्ने गरेका छन् । त्यो कला देखेर मान्छेहरु चकित परेका छन् ।

कर्नाट काजकिस्तानका हुन् । उनी पात काटेर विभिन्न आकार बनाउने कलाकार हुन् । इन्स्टाग्राममा कर्टानले आफूले सुकेका पातबाट निर्माण गरेका विभिन्न कलालाई शेयर गरिरहेका हुन्छन् । सुकेका पातबाट बनाइएका ती तस्वीरहरुले गर्दा उनी यो क्षेत्रको सेलिब्रेटी बनेका छन् ।

हेरौँ केही घतलाग्दा तस्वीर:

प्रकाशित मिति : २० जेठ २०७६, सोमबार  ५ : १६ बजे

महाराजगञ्ज वितरण केन्द्र मातहतका स्थानमा आज बिजुली कटौती हुने

काठमाडौं– नेपाल विद्युत प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा बिजुली कटौती

निर्वाचन सामग्री आपूर्तिका लागि आयोगमा १३ सेवाप्रदायक संस्था सूचीकृत

काठमाडौं– निर्वाचन आयोगले हिमाली तथा उच्च हिमाली क्षेत्रमा मतपत्रलगायतका सामग्री

कांग्रेस देउवा पक्षको केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षको केन्द्रीय कार्यसमिति बैठक आज

कालीकोटमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु

कालीकोट– कालीकोटको शुभकालिका गाउँपालिका–४ सल्लेरीमा जीप दुर्घटना हुँदा तीन जनाको