कुन स्थानीय तहलाई कति अनुदान ? हेर्नुहोस् सूचीसहित | Khabarhub Khabarhub

कुन स्थानीय तहलाई कति अनुदान ? हेर्नुहोस् सूचीसहित


२० जेठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले आगामी आर्थिक वर्षका लागि प्रदेश र स्थानीय तहलाई उपलब्ध गराउने वित्तीय समानीकरण र सशर्त अनुदानको विवरण सार्वजनिक गरेको छ ।

अर्थमन्त्री युवराज खतिवडाले संघीय संसदमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै स्थानीय तहलाई दिइने सशर्त अनुदानतर्फ १ खर्ब २३ अर्ब ८७ करोड विनियोजन गरेको बताएका थिए । यस्तै स्थानीय तहलाई ८९ अर्ब ९५ करोड रुपैयाँ समानिकरण अनुदान दिने बजेटमा उल्लेख गरिएको थियो ।

सरकारले आगामी आर्थिक वर्षका लागि प्रदेशलाई ४४ अर्ब ५५ करोड ५८ लाख सशर्त अनुदान छुट्याइएको छ । ७ वटै प्रदेशका लागि ५५ अर्ब २९ करोड ८६ लाख रुपैयाँ वित्तीय समानीकरण अनुदान दिने बेजटमा उल्लेख छ ।

सरकारले आगामी आर्थिक वर्षका लागि वित्तीय समानीकरण अनुदान र सशर्त अनुदान गरी स्थानीय तहमा २ खर्ब १३ अर्ब ८२ करोड ११ लाख रुपैयाँ विनियोजन गरेको छ । यस्तै प्रदेशमा भने ९९ अर्ब ८४ करोड ४४ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

हेर्नुहोस् कुन प्रदेश र स्थानीय तहले कति अनुदान पाए ? 

प्रकाशित मिति : २० जेठ २०७६, सोमबार  ६ : ४६ बजे

मुहान सुकेपछि ट्याङ्करको पानीमा निर्भर

पाँचथर– सुक्खाका कारण खानेपानीको मुहान सुकेपछि पाँचथरको हिलिहाङ गाउँपालिका–७ का

हुम्लाका युवालाई आधारभूत कम्प्युटर तालिम

हुम्ला– ‘उद्यम गरौँ स्वरोजगार बनौँ, सीप सिकौँ रोजगार बनौँ’ भन्ने

सयको नोटमा चुच्चे नक्साबारे भारतीय विदेशमन्त्रीको टिप्पणी

काठमाडौं– नेपाल सरकारले एक सय रुपैयाँको नोटमा नयाँ चुच्चे नक्सा

रुस युक्रेन युद्धको मारमा आप्रवासी

युक्रेनमा रुसले आक्रमण गरेको समयमा त्यहाँका स्थानीय थातथलो छोड्न बाध्य

वनमा आगो लगाएको अभियोगमा पाँचजना पक्राउ

काभ्रे– वनमा आगो लगाएको अभियोगमा पाँचजना पक्राउ परेका छन् ।