एउटै गोत्रमा किन विवाह गरिँदैन ? धार्मिक मात्र होइन बैज्ञानिक कारण यस्तो « Khabarhub

एउटै गोत्रमा किन विवाह गरिँदैन ? धार्मिक मात्र होइन बैज्ञानिक कारण यस्तो


१८ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

हिन्दु धर्ममा एउटै गोत्रमा विवाह गर्न हुँदैन र गरिँदैन पनि । त्यसैले बेहुला र बेहुली पक्षको गोत्र फरक पार्ने गरिन्छ । खासगरी नेपालका हिन्दु ब्राह्मणसमुदायमा यो प्रचलनमा बढी रहको छ ।

अन्य जनजाति समुदायमा भने यसलाई त्यति धेरै महत्व दिइँदैन, मामाचेली फूपूचेलो नाता सम्बन्धमा समेत विवाहलाई मान्यता दिइन्छ ।

हिन्दु धर्ममा सगोत्री वा हाडनातामा विवाह किन बर्जित गरिन्छ भन्ने बारेमा धेरैलाई थाहा नहुन पनि सक्छ । यसका केही धार्मिक तथा वैज्ञानिक कारणहरु छन् । जुन यस्ता छन्–

हिन्दु धर्ममा सगोत्री विवाह वर्जित गरिएको छ । हिन्दु धर्ममा रहेको विश्वास अनुसार एउटै गोत्रमा विवाह गर्दा बिभिन्न किसिमका समस्याहरु झेल्नु पर्ने हुन्छ । वैवाहिक सम्बन्ध राम्रो हुँदैन । यदि बेहुला र बेहुली दुबैको एकै गोत्र परेमा ती दम्पतीबाट जन्मिने बच्चामा पनि बिभिन्न किसिमका अवगुणहरु आउन सक्छ । यसका साथै सन्तान नै नहुने लगायतका अवस्था पनि आउनसक्ने हुन्छ ।

सगोत्री विवाह मनाही गरिनुको कारण धार्मिक विश्वास मात्र होइन यसका पछाडि बिभिन्न वैज्ञानिक कारणहरु पनि रहेका छन् । एउटै गोत्रको बिवाहबाट जन्मिने बच्चामा बिभिन्न आनुवांशिक दोषको खतरा रहन्छ ।
त्यसैले तपाईँ पनि नाता सम्बन्धमा वा सगोत्री विवाह गर्ने सोँच्दै हुनुहुहन्छ भने बेलैमा सजग हुनुहोेस् । पछि यस्ता विभिन्न खालका समस्याहरु तपाईँमा पनि देखा पर्न सक्छन् ।

अन्तरजातीय विवाहबाट जन्मिएका सन्तानमा तृष्ण क्षमता भएका हुन्छन् । सामान्य बच्चामा भन्दा उनीहरुमा केही गुणहरु बढी हुन्छ।

प्रकाशित मिति : १८ असार २०७६, बुधबार  ८ : ०७ बजे

पूर्वप्रधानमन्त्री ओलीलाई पितृ शोक

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको

कञ्चनपुरमा डढेलोको जोखिम बढ्दो, पूर्वतयारी कमजोर

कञ्चनपुर– बढ्दो गर्मीसँगै कञ्चनपुरका वन क्षेत्रमा डढेलो लाग्ने जोखिम पनि

साताको कार्टुन : कामरेडको म्याजिक नम्बर 

काठमाडौं– यस कार्टुनले अहिलेको राजनीतिक बहसलाई व्यंग्यात्मक रूपमा चित्रण गरेको

सुतिरहेका बेला रुखले किचेर एक किशोरीको मृत्यु

झापा– गए राति हुरीले रुख लडाउँदा हल्दिबारीमा एक किशोरीको घटनास्थलमा

डेडिकेटेड र ट्रंकलाइन महसुल विवाद : आयोगमा चैत १ गते सुनुवाइ हुने

काठमाडौं– विवादित डेडिकेटेड र ट्रंक लाइन महसुल विवादका सम्बन्धमा विद्युत्