चीनमाथि नेपाली युवा टोली हावी « Khabarhub

चीनमाथि नेपाली युवा टोली हावी


१८ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली यु–१९ क्रिकेट टोली चिनिया टोलीमाथि हावी भएको छ । मलेसियामा जारी यु–१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको आफ्नो पहिलो खेलमा मलेसियासँग खेलेको नेपाली टोलीले जारी खेलको १३ ओभरसकिँदा चीनलाई दबाबमा राखेको छ ।

टस जितेर पहिलो ब्याटिङ रोजेको नेपाली टोलीले ११ ओभर खेल्दा चीनका महत्वपूर्ण ३ विकेट लिइसकेको छ । यस्तै, चीनले १३ ओभरको खेल सकिँदा मात्रै २४ रन बनाएको छ । चीनका लागि ग्वाहो गावले १३ रन बनाएर आउट हुँदा अन्यले दोहोरो अंक जोड्न सकेका छैनन् ।

नेपालका सागर ढकालले २ विकेट लिएका छन् भने कमलसिंह ऐरीले १ विकेट लिएका छन् ।

नेपालका कप्तान रोहित कूमार पौडेल आजको खेलमा फराकिलो जितको खोजिमा रहेका छन् । त्यसैअनुसार उनले खेलमा टस जितेर पहिलो ब्याटिङको निर्णय गरेका छन् ।

मंगलबार शुरु भएको प्रतियोगिता जुलाई ९ सम्म चल्लनेछ ।

प्रकाशित मिति : १८ असार २०७६, बुधबार  ८ : ५९ बजे

जुवातास खेलिरहेको अवस्थामा १२ जना पक्राउ

कञ्चनपुर– भीमदत्त नगरपालिका-१८ स्थित महाकाली प्रादेशिक अस्पताल नजिक रहेको रेष्टुरेन्टमा जुवातास खेलिरहेको

जेन–जी अभियन्ताद्वारा मानव अधिकार आयोगलाई प्रतिवेदन सार्वजनिक गर्न माग

काठमाडौं– राष्ट्रिय जेन-जी नागरिक अभियानका अभियन्ताहरूले आज राष्ट्रिय मानव अधिकार

प्रधानमन्त्री भारत जाने मिति तय भइसकेको छैन : परराष्ट्रमन्त्री खनाल

काठमाडौं- परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणको मिति

नेप्से परिसूचकमा सामान्य अंकको गिरावट, कारोबार कति ?

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अंकको गिरावट देखिएको

संसदीय समितिले दिएको निर्देशन र सुझावको कार्यान्वयनमा जोड

काठमाडौं– राष्ट्रिय सभा सदस्यहरूले संसदीय समितिहरूले दिएको निर्देशन र सुझावहरूको