कागती पानी पिउनुस्, यस्तो हुन्छ फाइदा « Khabarhub

कागती पानी पिउनुस्, यस्तो हुन्छ फाइदा


१८ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कागती भिटामिन सीको भण्डार हो । कागतीको सेवनले छाला स्वस्थ र चम्किलो बनाउँछ ।

कागती पानी पीउने बानीले तपाईको रोग प्रतिरोधात्मक क्षमता बढाउँछ । भिटामीन सी को प्रमूख स्रोत मानिने कागतीलाई पानीमा हालेर बिहान खाली पेटमा पीउदा फाइदा हुने विज्ञहरु बताउँछन् ।

यस्तो छ कागतीपानीको फाइदा

–कागती पानीले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ,

–खाली पेटमा कागती पानी पिउदा शरीरमा हुने फोहोर पदार्थ निष्काशन हुन्छ,

–रुघाखोलीको घरेलु उपचारमा कागती पानी उपयुक्त हुन्छ,

– कागतीले जोर्नीहरुको पीडा कम गछ,

– युरिक एसिडलाई नष्ट गर्छ,

–कागती पानीले भोक जगाउँछ,

– पाचन प्रणालीमा सुधार ल्याउँछ ।

प्रकाशित मिति : १८ असार २०७६, बुधबार  १ : १२ बजे

राष्ट्रियसभा बाढीपहिरोबाट क्षतिग्रस्त संरचना तत्काल मर्मत गर्न सांसदको आग्रह

काठमाडौं– राष्ट्रियसभाका सांसदहरूले बाढीपहिरोबाट क्षतिग्रस्त संरचना तत्काल मर्मत गर्न सरकारलाई

ज्ञानेन्द्र शाहीको प्रश्न- जेनजी आन्दोलनका दोषीलाई कारबाही कहिले ?

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानबहादुर शाहीले ‘जेनजी’ आन्दोलनका क्रममा

डीपफेकविरुद्ध सामन्थाको कानुनी लडाइँ, अदालतले भन्यो- ‘नाम, तस्बिर र आवाजको दुरुपयोग गर्न पाइँदैन’

काठमाडौं– एआईको प्रयोग गरेर आफ्नो तस्बिर, आवाज र पहिचानसँग जोडिएका

गोलञ्जोर आधारभूत अस्पतालमा शव परीक्षण सुरु

काठमाडौं– सिन्धुली जिल्लाको गोलञ्जोरस्थित आधारभूत अस्पतालमा शव परीक्षण सेवा सुरु

सदनमा उठाइएका आवाजबारे सरकार गम्भीर भएन : उपनेता हमाल

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संसदीय दलका उपनेता प्रमेशकुमार हमालले