नेको इन्स्योरेन्सले १२ प्रतिशत बोनश शेयर दिने « Khabarhub

नेको इन्स्योरेन्सले १२ प्रतिशत बोनश शेयर दिने


१८ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेको इन्स्योरेन्स लिमिटेडले शेयरधनीहरुलाई १२ प्रतिशत बोनश शेयर दिने भएको छ ।

कम्पनी सञ्चालक समितिको मंगलबार बसेको बैठकले आर्थिक वर्ष २०७४/०७५ को नाफाबाट १२ प्रतिशत हुनेगरी १४ करोड ११ लाख ५३ हजार ४ सय ८ रुपैयाँ बोनश सेयर र कर प्रयोजनको लागि शुन्य दशमलव ६३ प्रतिशत नगद लाभांश प्रस्ताव गर्ने निर्णय गरेको हो ।

कम्पनी सञ्चालक समितिको प्रस्ताव बीमा समितिको स्वीकृति र आगामी साधारण सभाबाट पारित भएपछि बोनश सेयर वितरण गरिने कम्पनी सचिव विष्णुप्रसाद धितालले जारी गरेको विज्ञप्तीमा जनाइएको छ । जसको जानकारी नेपाल स्टक एक्सचेञ्जलाई गराइएको छ ।

प्रकाशित मिति : १८ असार २०७६, बुधबार  ४ : १२ बजे

भारतीय प्रतिशोधले पाकिस्तानको नेतृत्व त्रसित

इस्लामावाद- अप्रिल २२ मा जम्मू–काश्मीरको पहलगाममा भएको आतङ्कवादी आक्रमणपछि भारतले

वैतेश्वरका सुत्केरी गृहिणीलाई नि:शुल्क इन्डक्सन चुलो 

दोलखा– जिल्लाको वैतेश्वर गाउँपालिकाले पालिका भित्रका सुत्केरी महिला आमाहरूलाई विद्युतीय

एनपिएल ट्रफीसहितको टोली सम्मानित

गुल्मी- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो संस्करणको विजेता लुम्बिनी लायन्सको

‘बालेनलाई नेता स्वीकारिसक्यौँ, चुनावपछि प्रधानमन्त्री बनाउन एकमत छौँ’

काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र राष्ट्रिय स्वतन्त्र