रेफ्री ब्राजिलको पक्षमा लाग्दा अर्जेन्टिना पराजित भएको मेस्सीको आरोप « Khabarhub

रेफ्री ब्राजिलको पक्षमा लाग्दा अर्जेन्टिना पराजित भएको मेस्सीको आरोप


१८ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले कोपा अमेरिकाकाको सेमिफाइनल खेलमा रेफ्रीले ब्राजिलको पक्षमा निर्णय दिएको आरोप लगाएका छन् ।

कोपा अमेरिका अन्तर्गत बुधबार विहान भएको खेलमा ब्राजिलसँग २–० गोल अन्तरले पराजित भएपछि मेस्सीले हारजको जिम्मा रेफ्रीलाई लगाएका हुन् ।

मेसीले ब्राजिलले राम्रो नखेलेपनि इक्वेडोरका रेफ्रीको निर्णयका कारण अर्जेन्टिना पराजित भएको आरोप लगाएका हुन् ।

ब्राजिलका लागि रोबर्टो फिर्मिन्होले दोश्रो गोल गर्नुअघि अर्जेन्टिनालाई दिइनुपर्ने पेनाल्टी रेफ्रीले नदिएको आरोप मेस्सीले लगाएका हुन् । त्यसबेला अर्जेन्टिनाका सर्जियो अग्वेरोलाई पेनाल्टी नदिएको मेसीको आरोप छ ।

इक्वेडोरका रेफ्री रोडी जाम्ब्रानोले भिडियो असिस्टेन्ट रेफ्रीसँग परामर्श नगरिकनै एकपछि अर्काे कार्ड देखाएको आरोप मेस्सीले लगाए ।

प्रकाशित मिति : १८ असार २०७६, बुधबार  ६ : ११ बजे

प्रशिक्षकसँगको विवादपछि राष्ट्रिय टोलीमा रोनाल्डोको भविष्य अनिश्चित

काठमाडाैं – प्रशिक्षक जर्ज जेससले बिहीबार डेनमार्कविरुद्धको खेलमा पोर्चुगलका सुपरस्टार

कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशन : तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेस संस्थापन इतर समूहको १५औँ महाधिवेशनअन्तर्गत देशभर

बाँध भत्किएपछि जलेश्वर जलमग्न

महोत्तरी – बलवा नगरपालिकाको वन्चौरी र महोत्तरी गाउँपालिकाको गोरिगमा तथा

बंगलादेशमाथि इन्डोनेसियाको शानदार जित, बेकरले एक्लै गरे ५ गोल

काठमाडौं – इन्डोनेसियाले बंगलादेशमाथि फराकिलो जित निकाल्दै फिफा आसियान कप

दीपेन्द्रसिंह ऐरी आईएल टी–२० अक्सनमा अन्सोल्ड

काठमाडौं – नेपाली राष्ट्रिय टी–२० आई क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह