रातो पोशाकमा ‘हट’ नुसरत भरुचा (तस्वीरहरू) « Khabarhub

रातो पोशाकमा ‘हट’ नुसरत भरुचा (तस्वीरहरू)


१७ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

फिल्म ‘प्यारका पन्चनामा’ सिरिजबाट लोकप्रिय भएकी अभिनेत्री नुसरत भरुचाले ‘सोनु के टीटु की स्वीटी’ जस्तो सुपरहिट फिल्म पनि दिइन् ।

यो फिल्मपछि कार्तिक आर्यन हिट छन् तर नुसरतलाई खासै सफलता मिलेन । छिट्टै नै नुसरतलाई ड्रीम गर्ल नामक फिल्ममा देख्न सकिनेछ । यसको ट्रेलरबाट नुसरतले राम्रै चर्चा कमाएकी छिन् ।

हालै नुसरतले आफ्ना केही ग्ल्यामर तस्वीरहरु शेयर गरेकी छिन् । रातो पोशाकमा सजिएर शेयर गरेका उनका तस्वीर हेरौँ:

प्रकाशित मिति : १७ भाद्र २०७६, मंगलबार  ७ : ०३ बजे

वर्षाले खेल प्रभावित हुँदा एसियाड क्वाटरफाइनलबाटै बाहिरियो नेपाल : श्रीलंका सेमिफाइनलमा

काठमाडौँ– लगातारको वर्षाले खेल प्रभावित हुँदा समूह विजेता बन्दै क्वाटरफाइनल

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – २०८३ साल असोज १३ गते मंगलबार सन् २०२६

आज २०८३ साल असोज १३ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १३ गते मंगलबार सन् २०२६

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक