कोलेस्ट्रोल ‘कन्ट्रोल’ गर्न घरेलु बदाम उपयोगी « Khabarhub

कोलेस्ट्रोल ‘कन्ट्रोल’ गर्न घरेलु बदाम उपयोगी


१६ आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

घरेलु बदामबारे सबैलाई थाहा भए पनि यसको फाइदाबारे सबै जानकार नहुन सक्छन् । घरेलु बदाम मानव स्वास्थ्यका लागि निकै उपयोगी मानिन्छ । एक लिटर दुधमा पाइने पोषक तत्व बराबर १ सय ग्राम काँचो बदाममा पाइन्छ ।

बदाममा धेरै मात्रामा प्रोटिन पाइने गर्दछ, जुन शारीरिक वृद्धिका लागि अति नै जरुरी हुन्छ । दूध नपिउने मानिसहरुका लागि बदाम उत्तम विकल्प हुनसक्छ ।

बदाममा मानोसैच्युरेटेड र पोलिसैच्युरेटेड फ्याट पाइने गर्दछ, जुन हाम्रो मुटुका लागि अति नै आवश्यक पर्दछ । यदि हप्तामा ५ दिन बदामको सेवन गरेमा मुटु सम्बन्धी बिमारीको सम्भावना कम हुने चिकित्सकहरु बताउँछन् ।

बदाममा हुने क्यालसियम र भिटामिन डी ले हड्डीलाई मजबुत बनाउन मद्दत गर्दछ । यो हाम्रो हड्डीको लागि एउटा सर्वश्रेष्ठ र सस्तो उपचार पनि हो । बदाममा हुने ट्रिप्टोफेनले डिप्रेशनको समस्या दूर गर्न पनि सहयोग पुग्छ ।

बदाममा हुने ओलिक एसिडले रगतमा हुने खराब कोलेस्ट्रोल कम गर्दछ र गुड कोलेस्ट्रोलको स्तरलाई बढाउने गर्दछ । यसले शरीरमा हुने कोलेस्ट्रोलको मात्रालाई सन्तुलनमा राख्न निकै ठूलो भूमिका निर्वाह गर्ने गर्दछ ।

प्रकाशित मिति : १६ आश्विन २०७६, बिहीबार  ८ : २८ बजे

नेसनल मेडिकल कलेजका आवासीय चिकित्सकको आन्दोलनबारे संघद्वारा प्रधानमन्त्रीलाई पत्र

काठमाडौं– नेसनल मेडिकल कलेज शिक्षण अस्पतालमा कार्यरत प्रथम वर्षका आवासीय

मधेस प्रदेशको पहिलो पेफा मूल्याङ्कन प्रतिवेदन सार्वजनिक, समग्र प्राप्ताङ्क ‘डी प्लस’

काठमाडौं– मधेस प्रदेश सरकारले प्रदेशको सार्वजनिक वित्तीय व्यवस्थापन प्रणालीको मूल्याङ्कन

टिमुरेको टेलिफोन टावरमा सोलार प्रणाली जडान, डिजेल ढुवानीको बाध्यता हट्यो

काठमाडौं– रसुवाको टिमुरेमा डिजेल जेनेरेटरबाट सञ्चालन हुँदै आएको नेपाल टेलिकमको टेलिफोन

बाढीपहिरोले राष्ट्रिय विद्युत् प्रणालीमा १ हजार मेगावाट उत्पादन अवरुद्ध : ऊर्जामन्त्री

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले यस वर्षको बाढी

प्रसाईं पक्राउबारे ज्ञानेन्द्र शाही : जिबीलाई पक्रेको भए जनताको ९ अर्ब फिर्ता हुन्थ्यो

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले