इङ्ग्ल्यान्डको यू–१९ फुटबल टिममा परिन् नेपाली मूलकी अस्मिता « Khabarhub

इङ्ग्ल्यान्डको यू–१९ फुटबल टिममा परिन् नेपाली मूलकी अस्मिता


१६ आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली मूलकी अस्मिता आले इङ्ग्ल्याण्डको यू–१९ राष्ट्रिय महिला फुटबल टोलीमा परेकी छन् ।

एस्टन भिल्लाकी डिफेन्डर अस्मिता पहिलो पटक इङ्ग्ल्याण्डको उमेर समूहमा अटाएकी हुन् । अस्मिता युईएफए यू–१९ च्याम्पियनसिप अन्तर्गत पहिलो चरणको लागि टोलीमा अटाएकी हुन् ।

तर, बुधबार राति इङ्ग्ल्यान्डले साइप्रसविरुद्ध खेल्दा भने अस्मिता बेन्चमा रहिन् । उक्त खेलमा इंग्ल्याण्डले ८–० गोलको फराकिलो जित निकालेको थियो ।

१७ वर्षीया अस्मिता पूर्व गोरखा सिंगलका सैनिक अमृत आलेकी छोरी हुन् । उनले यसअघि पनि इङ्ग्ल्यान्डको यू–१६ टोलीबाट समेत खेलिसकेकी छन् । तनहुँका अमृत स्क्वासका राष्ट्रिय खेलाडी समेत हुन् ।

प्रकाशित मिति : १६ आश्विन २०७६, बिहीबार  १२ : ०२ बजे

सेतो मच्छेन्द्रनाथको रथ निर्माण गरिँदै

काठमाडौं– दरबारमार्गस्थित तीनधारा पाठशालाबाट चैते दशैँका दिन सुरु हुने वर्षा र

आठ महिनामा करिब ११ खर्ब व्यापार घाटा

काठमाडौं– चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो चौमासिक अवधिसम्ममा मुलुकले

दोधारा चादँनी सुक्खा बन्दरगाहको भौतिक प्रगति चार प्रतिशत

महेन्द्रनगर– कञ्चनपुरको दोधारा चादँनीमा सुक्खा बन्दरगाह निर्माण तीव्र गतिमा भइरहेको छ

नतान्जको बदला : इजरायली परमाणु केन्द्रमा इरानको मिसाइल आक्रमण

तेलअभिभ- इरानले इजरायलको दक्षिणी सहर डिमोनास्थित परमाणु केन्द्रलाई लक्षित गर्दै

चुनावी हारले फुटतिर कांग्रेस : देउवा पक्षले थाल्यो अलग्गै तयारी, पन्ध्रौँ महाधिवेशन मिति घोषणा गर्दै

काठमाडौं- नेपाली कांग्रेसको चौधौं महाधिवेशनबाट निर्वाचित शेरबहादुर देउवा नेर्तत्वको केन्द्रीय