ब्याडमिन्टन खेल्न ६ खेलाडी माल्दिभ्स जाँदै « Khabarhub

ब्याडमिन्टन खेल्न ६ खेलाडी माल्दिभ्स जाँदै


१६ आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – माल्दिभ्समा हुने दक्षिण एसियाली यू–२१ ब्याडमिन्टन च्याम्पियनसिपमा ६ नेपाली खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् ।

अक्टोबर ५ देखि १० सम्म चल्ने खेलका लागि नेपालबाट प्रिन्स दाहाल, प्रफुल महर्जन, रुकेश महर्जन, जेसिका गुरुङ, रशिला महर्जन र सिमा राजवंशीले टिममा रहेका छन् ।

माल्दिभ्स जाने टोलीलाई आज राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव रमेश कुमार सिलवालले विदाई गरेका हुन् । नेपाली टोली आजै माल्दिभ्स प्रस्थान गरेको छ ।

प्रकाशित मिति : १६ आश्विन २०७६, बिहीबार  ४ : १२ बजे

खाना पकाउने ग्यास, डिजेल र पेट्रोलको मूल्यमा भारी वृद्धि

काठमाडौँ । नेपाल आयल निगमले खाना पकाउने ग्याससहित पेट्रोलियम पदार्थको

रूपन्देहीमा भएको सवारी दुर्घटनामा परी पूर्ववडा अध्यक्षको मृत्यु

रूपन्देही- रूपन्देहीको सिद्धार्थनगर नगरपालिका–१० मा बिहीबार साँझ भएको सवारी दुर्घटनामा

अब आँपपिपल अस्पतालमा पनि पोस्टमार्टम सेवा

गोरखा – गोरखा अस्पताल र आरुघाट आधारभूत अस्पतालमा मात्र सञ्चालन

त्रिभुवन विमानस्थलमा मुटुको धड्कन अचानक बन्द भए उपचार गर्न ‘एईडी’ मेसिन

काठमाडौं- दक्षिण एसियाली स्वास्थ्य समुन्नति कार्यक्रम (हाप्सा) नेपालले मुटुको धड्कन

स्थानीय तहले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा सभामुख अर्यालको जोड

काठमाडौं– सभामुख डोलप्रसाद (डीपी) अर्यालले स्थानीय तहले जनतालाई सेवा प्रदान