बार्सिलोनाको पोस्टमा ८ मिनेटमा लेभान्टेको तीन गोल « Khabarhub

बार्सिलोनाको पोस्टमा ८ मिनेटमा लेभान्टेको तीन गोल


१७ कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ला लिगा फुटबलमा शीर्ष स्थानको क्लब बार्सिलोना पराजित भएको छ ।

बार्सिलोनाका स्टार मेस्सीले गरेको गोल जोगाउन नसक्दा बार्सिलोना पराजित भएको हो ।

गएराति सम्पन्न खेलमा बार्सिलोना लेभान्टेसँग ३–१ ले पराजित भएको हो ।

बार्सिलोनाका लागि मेस्सीले ३८ औं मिनेटमा गोल गरेका थिए ।

दोसा हाफको ८ मिनेट भित्रमा लेभान्टेले तीन गोल गर्दा बार्सिलोना स्तव्ध बन्यो । उसका लागि ६१ औं मिनेटमा काम्पना ६३ औं मिनेटमा माइरोल र ६८ औं मिनेटमा राडोजाले गोल गरे ।

जितपछि बार्सिलोनाको ११ खेलबाट २२ अंक भएको छ भने दोस्रो स्थानमा रहेको रियलको समान खेलबाट २२ नै अंक भएपनि गोल अन्तरको आधारमा दोस्रो स्थानमा रहेको छ ।

प्रकाशित मिति : १७ कार्तिक २०७६, आइतबार  ७ : ०६ बजे

एमालेको सचिव पदका लागि स्वभाविक म दाबेदार हो : शेरधन

काठमाडौं – नेकपा एमालेका स्थायी कमिटी सदस्य शेरधन राईले आगामी

एमालेले महाधिवेशनबाट गल्ती सच्याएर जनतामाझ जानुपर्छ : सुहाङ नेम्बाङ

काठमाडौं- नेकपा एमालेको ११ महाधिवेशन सुरु हुन अब दुई दिन

भारतमा १२ वर्षीय नेपाली बालक मृत भेटिए, मिर्गौला झिकेर हत्या गरेको आशंका

काठमाडौं– अछामको ढकारी गाउँपालिका–२ फाँटाबगर घर भई हाल भारतको पुना

प्रधानमन्त्रीसमक्ष जेन-जी आन्दोलनको क्षतिसम्बन्धी प्रतिवेदन पेस

काठमाडौं– जेन-जी आन्दोलनमा भएको क्षतिको मूल्यांकन तथा सार्वजनिक संरचनाको पुनःनिर्माण