बार्सिलोनालाई जित्ने अवसर रियलले गुमायो « Khabarhub

बार्सिलोनालाई जित्ने अवसर रियलले गुमायो


१७ कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– स्पेनिस ला लिगा फुटबलको शीर्ष स्थानमा उक्लने अवसर रियल मड्रिडले गुमाएको छ ।

गएराति सम्पन्न रियल बेटिससँगैको खेल गोलरहित बराबरी खेलेसँगै लिगमा बार्सिलोनालाई उछिन्दै तीन अंकको स्पस्ट अग्रता बनाउनबाट रियल चुकेको हो ।

बराबरी खेलेसँगै रियल गोल अन्तरले मात्र दोस्रो स्थानमा रहेको छ । समान ११ खेलबाट २२ अंक जोडेको बार्सिलोना शीर्ष स्थानमा रहदा समान खेलबाट २२ अंक जोडेको रियल दोस्रो स्थानमा रहेको छ ।

तेस्रो स्थानमा रहेको एटलेटिको मड्रिडले १२ खेलबाट २१ अंक जोडेको छ ।

प्रकाशित मिति : १७ कार्तिक २०७६, आइतबार  ७ : १४ बजे

एमालेको सचिव पदका लागि स्वभाविक म दाबेदार हो : शेरधन

काठमाडौं – नेकपा एमालेका स्थायी कमिटी सदस्य शेरधन राईले आगामी

एमालेले महाधिवेशनबाट गल्ती सच्याएर जनतामाझ जानुपर्छ : सुहाङ नेम्बाङ

काठमाडौं- नेकपा एमालेको ११ महाधिवेशन सुरु हुन अब दुई दिन

भारतमा १२ वर्षीय नेपाली बालक मृत भेटिए, मिर्गौला झिकेर हत्या गरेको आशंका

काठमाडौं– अछामको ढकारी गाउँपालिका–२ फाँटाबगर घर भई हाल भारतको पुना

प्रधानमन्त्रीसमक्ष जेन-जी आन्दोलनको क्षतिसम्बन्धी प्रतिवेदन पेस

काठमाडौं– जेन-जी आन्दोलनमा भएको क्षतिको मूल्यांकन तथा सार्वजनिक संरचनाको पुनःनिर्माण