हारबाट जोगियो म्यान्चेस्टर सिटी, पुनरागम गर्दै जीत « Khabarhub

हारबाट जोगियो म्यान्चेस्टर सिटी, पुनरागम गर्दै जीत


१७ कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– एक गोलले पछिपरेको अवस्थामा पुनरागम गर्दै इंग्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर सिटी बिजयी भएको छ ।

साउथह्यामटनले लिएको शुरुवाती अग्रता विरुद्ध म्यान्चेस्टर सिटीले पुनरागमन गरेको हो । सिटीले साउथ ह्यामटनलाई २–१ गोल अन्तरले पराजित गरेको हो ।

घरेलु मैदानमा भएको खेलमा सिटीलाई जिताउन अग्वेरोले ७० औं मिनेटमा गोल गरेका थिए भने वाल्करले ८६ औं मिनेटमा विजयी गोल गरेका थिए ।

त्यसअघि साउथह्यामटनका लागि वार्ड प्रोएजले १३ औं मिनेटमा नै गोल गरेका थिए । जितसँगै सिटीले लिगमा २५ अंकसहित दोस्रो स्थान कामय राखेको छ भने साथउह्यामटन रेलिगेशनमा यथावत रहेको छ ।

प्रकाशित मिति : १७ कार्तिक २०७६, आइतबार  ७ : ३२ बजे

पुष्पलाल मध्यपहाडी लोकमार्ग : यात्रु र चालकलाई सास्ती

पर्वत– पुष्पलाल मध्यपहाडी लोकमार्गअन्तर्गत पर्वत खण्ड मर्मत सुरु गरिएको छ

७५ देशको आप्रवासी भिसामा अमेरिकाको रोक : यस्तो छ नेपालसहित देशको सूची

काठमाडौं – अमेरिकाले नेपालसहित ७५ देशका नागरिकलाई आप्रवासी भिसा बन्द

मकरस्नानमा आउने भक्तजनलाई कालीगण्डकीमा निःशुल्क डुङ्गा

नवलपरासी– पवित्र धार्मिक तीर्थस्थल देवघाटधाममा माघेसङ्क्रान्ति स्नान गर्न आउने तीर्थालुको

थाइल्यान्ड रेल दुर्घटनामा मृत्यु हुनेको संख्या ३२ पुग्यो

थाइल्यान्ड – थाइल्यान्डमा चीन समर्थित उच्च गतिको रेल परियोजनामा बुधबार

माघे सङ्क्रान्ति नेपाली समाजमा किन प्रचलित छ ?

काठमाडौं– माघे सङ्क्रान्ति नेपाली समाजमा गहिरो सांस्कृतिक, धार्मिक र सामाजिक