नाटकीय जीत निकाल्दै लिभरपुल विजयी | Khabarhub Khabarhub

नाटकीय जीत निकाल्दै लिभरपुल विजयी


१७ कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– खेलको इन्जुरी सयममा साडियो मानेले गोल गर्दा लिभरपुल नाटकीय रुपमा विजयी भएको छ ।

इंग्लि प्रिमियल लिग फुटबल अन्तर्गत गए राति सम्पन्न खेलमा एस्टन भिल्ला विरुद्ध २–१ गोल अन्तरले लिभरपुल विजयी भएको हो ।

२१ मिनेटमा एस्टन भिल्लाका ट्राजेग्वेटको गोलबाट पछि परेको लिभरपुलले खेल सकिँनै लाग्दा पुनरागमन गरेको थियो ।

नाटकीय पुनरागमनका क्रममा खेलको ८७ औं मिनेटमा रोवर्टसनले गोल गरेर खेललाई एक एकको बराबरीमा ल्याएको थिए । तर रेफ्रिले ह्विसल लगाउन केही सेकेन्ड मात्र अघि मानेले गोल गरे र लिभरपुल विजयी भयो ।

जीतसँगै लिभरपुल शीर्ष स्थानमा यथावत रहेको छ ।

प्रकाशित मिति : १७ कार्तिक २०७६, आइतबार  ७ : ५२ बजे

रफाहका बासिन्दालाई सो क्षेत्र छोड्न इजरायलको चेतावनी

काठमाडौं– इजरायली सेनाले दक्षिणी गाजाको रफाहबाट हजारौं मानिसहरूलाई क्षेत्र छाड्न

संघीय शिक्षा ऐन जरुरी : मन्त्री चौधरी

काठमाडौं– महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले शिक्षा क्षेत्रका

लाजिम्पाटमा ‘जापानी खाना उत्सव’

काठमाडौं – इजाकाया होक्काइडोको आयोजनामा र्‍याडिसन होटल परिसर लाजिम्पाटमा ‘जापानी

मुख्य सचिव अर्यालको टोली छिन्नमस्तामा

काठमाडौं– नेपाल सरकारका मुख्यसचिव बैकुण्ठ अर्यालसहितको टोलीले राजविराजस्थित छिन्नमस्ता गाउँपालिकाको

ऋषभ पन्तलाई आइपिएलको एक खेलबाट निलम्बन

काठमाडौं– आइपिएल टिम दिल्ली क्यापिटल्सका कप्तान ऋषभ पन्तलाई आईसीसीको नियम