नाटकीय जीत निकाल्दै लिभरपुल विजयी « Khabarhub

नाटकीय जीत निकाल्दै लिभरपुल विजयी


१७ कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– खेलको इन्जुरी सयममा साडियो मानेले गोल गर्दा लिभरपुल नाटकीय रुपमा विजयी भएको छ ।

इंग्लि प्रिमियल लिग फुटबल अन्तर्गत गए राति सम्पन्न खेलमा एस्टन भिल्ला विरुद्ध २–१ गोल अन्तरले लिभरपुल विजयी भएको हो ।

२१ मिनेटमा एस्टन भिल्लाका ट्राजेग्वेटको गोलबाट पछि परेको लिभरपुलले खेल सकिँनै लाग्दा पुनरागमन गरेको थियो ।

नाटकीय पुनरागमनका क्रममा खेलको ८७ औं मिनेटमा रोवर्टसनले गोल गरेर खेललाई एक एकको बराबरीमा ल्याएको थिए । तर रेफ्रिले ह्विसल लगाउन केही सेकेन्ड मात्र अघि मानेले गोल गरे र लिभरपुल विजयी भयो ।

जीतसँगै लिभरपुल शीर्ष स्थानमा यथावत रहेको छ ।

प्रकाशित मिति : १७ कार्तिक २०७६, आइतबार  ७ : ५२ बजे

सोह्र श्राद्धको अन्तिम दिन पशुपतिनाथ परिसरमा पिण्डदान गर्नेको भीड (तस्बिरहरू)

काठमाडौँ– आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा

परराष्ट्रमन्त्री खनाल र अष्ट्रेलियाकी गभर्नर–जनरल मोस्टिनबीच भेटवार्ता

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल साम मोस्टिनबीच भेटवार्ता

लागूऔषधसहित विभिन्न स्थानबाट ३१ जना पक्राउ

काठमाडौँ– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित

‘इन्टरनेटको शुल्क बढेको छैन, बढी शुल्क लिए कारबाही हुन्छ’

काठमाडौँ– नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवाको शुल्क वृद्धि नभएको स्पष्ट

रुसबाट डिजेल आयात गर्ने ट्रम्पको घोषणा

काठमाडौँ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसबाट ठूलो परिमाणमा डिजेल आयात