तस्वीरमा हेर्नुहोस्, कलाकारको छठपूजा « Khabarhub

तस्वीरमा हेर्नुहोस्, कलाकारको छठपूजा


१७ कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  नेपाली कलाकारहरुले छठ पर्व मनाएका छन् । नायिकाहरुले छठको अवसरमा पूजा आराधना गरेका तस्वीर सार्वजनिक गरेका छन् ।

नायिका रेखा थापाले आफ्नो जन्मभूमि मोरङ पुगेर छठको पूजा गरेकी छिन् । यस्तै दीपाश्री निरौलाले पनि छठको पूजा गरेकी छिन् ।

त्यस्तै गरी नायिका सञ्चिता लुइँटेल, शिल्पा पोखरेल लगायतले पनि छठको पूजा गरेका छन् । हेरौँ तस्वीरः

प्रकाशित मिति : १७ कार्तिक २०७६, आइतबार  १ : १३ बजे

अन्तरिमकालमा राहदानी सेवा अवरुद्ध हुनसक्ने विभागको प्रष्टोक्ति

काठमाडौं– परराष्ट्र मन्त्रालयमातहतका राहदानी विभागले अन्तरिम अवस्थामा राहदानी वितरण प्रणाली

मौसममा पश्चिमी प्रणालीको प्रभाव : केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ – हाल मुलुकमा पश्चिमी न्यूनचापीय प्रणाली, उपल्लो वायूमण्डलमा रहेको

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल फागुन २९ गते शुक्रबार चैत

आज २०८२ साल फागुन २९ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल फागुन २९ गते शुक्रबार चैत