प्रधानमन्त्री अस्पतालबाट फर्किएपछि मन्त्रिपरिषद् बैठक « Khabarhub

प्रधानमन्त्री अस्पतालबाट फर्किएपछि मन्त्रिपरिषद् बैठक


१७ कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मन्त्रिपरिषद् बैठक शुरु भएको छ ।

प्रधानमन्त्री केपी शर्मा आलीको अध्यक्षतामा केही बेर अघि मन्त्रिपरिषद् बैठक शुरु भएको प्रधानमन्त्री प्रेस सल्लाहकार कुन्दन अर्यालले जानकारी दिए ।

‘प्रधानमन्त्री केपी शर्मा ओली अहिले बालुवाटारमा मन्त्रिपरिषद्को बैठकको अध्यक्षता गरिरहनु भएको छ । बैठक जारी छ’ अर्यालले भने ।

विहान ११ बजेका लागि बोलाइएको बैठक प्रधानमन्त्री स्वास्थ्य परीक्षणका लागि गएपछि केही बेर पर सरेको थियो ।

प्रधानमन्त्री ओलीले त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुगेर चिकित्सकसँग परामर्श गरेका छन् ।

प्रधानमन्त्री ओलीको शिक्षण अस्पताल महाराजगञ्जमा छातीको एक्सरे गरिएको थियो ।

छातिमा पानी जमेको देखिएपछि प्रधानमन्त्रीको छातीको एक्सरे गरिएको थियो ।

प्रकाशित मिति : १७ कार्तिक २०७६, आइतबार  १ : ०३ बजे

अन्तरिमकालमा राहदानी सेवा अवरुद्ध हुनसक्ने विभागको प्रष्टोक्ति

काठमाडौं– परराष्ट्र मन्त्रालयमातहतका राहदानी विभागले अन्तरिम अवस्थामा राहदानी वितरण प्रणाली

मौसममा पश्चिमी प्रणालीको प्रभाव : केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ – हाल मुलुकमा पश्चिमी न्यूनचापीय प्रणाली, उपल्लो वायूमण्डलमा रहेको

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल फागुन २९ गते शुक्रबार चैत

आज २०८२ साल फागुन २९ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल फागुन २९ गते शुक्रबार चैत