डा धर्मकान्त बास्कोटा बने त्रिविको उपकुलपति « Khabarhub

डा धर्मकान्त बास्कोटा बने त्रिविको उपकुलपति


१७ कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– देशकै जेठो त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा डा धर्मकान्त बास्कोटा नियुक्त भएका छन् ।

मन्त्रिपरिषदको आइतबार बसेको बैठकले डा बास्कोटालाई त्रिवि उपकुलपतिमा नियुक्त गर्ने निर्णय गरेको हो ।

त्रिविको उपकुलपतिका लागि बास्कोटासँगै डा भगवान कोइराला र चन्द्रमणि पौडेल सिफारिस भएका थिए ।

डा कोइराला भने नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा नियुक्त भएका छन् ।

डा बास्कोटा यसअघि नेपाल मेडिकल काउन्सिलको अध्यक्ष थिए । डा बास्कोटाको मेडिकल काउन्सिलको अध्यक्षको पदावधि केही महिना अगाडि मात्रै सकिएको थियो ।

प्रकाशित मिति : १७ कार्तिक २०७६, आइतबार  ४ : २८ बजे

रेविज सङ्क्रमणबाट पाँचथरमा ३६ पशुचौपाया मरे

पाँचथर – रेबिज रोगको सङ्क्रमणबाट पाँचथरमा ३६ वटा पशुचौपाया मरेका

महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव, मिर्गौलाका बिरामीलाई उपचारमा समस्या

कञ्चनपुर – कञ्चनपुरस्थित महाकाली प्रादेशिक अस्पतालमा आवश्यक जनशक्ति र उपकरण

हुलाकी सडक कालोपत्र गर्न निकुञ्ज क्षेत्रका एक हजार बढी रूख काट्नुपर्ने

चितवन – भरतपुरबाट माडी हुँदै ठोरीतर्फ जाने सडकमा पर्ने चितवन

सांसदहरूले आफूले बोल्ने हरेक शब्द र निर्णयप्रति गम्भीर हुनुपर्छ : गगन थापा

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संसद्मा पुगेपछि सांसदहरूले

रातमा झलमल्ल बालकुमारी–बल्खु सडक (तस्बिरहरू)

काठमाडाैं – काठमाडौंको चक्रपथअन्तर्गत ललितपुर महानगरपालिकामा पर्ने बालकुमारी पुलदेखि बल्खुसम्मको