पूर्वसभामुख महरामाथिको बहस लम्बियो, आज पनि हिरासतमै रहने « Khabarhub

पूर्वसभामुख महरामाथिको बहस लम्बियो, आज पनि हिरासतमै रहने


१७ कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पूर्वसभामुख कृष्णबहादुर महारामाथिको थुनछेक बहस लम्बिएपछि आज पनि उनी हिरासतमै रहने भएका छन् ।

जबरजस्ती करणी उद्योग सम्बन्धि मुद्दामा महरामाथिको थुनछेक बहस आइतबार (आज) बाट सुरु भएको हो ।

आइतबार बहस नसकिएपछि महराको मुद्दालाई हेर्दाहेदैमा राखिएको छ । बाँकी बहस सोमबार (भोलि) पनि जारी रहने काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी ज्ञानबहादुर कार्कीले जानकारी दिए ।

पूर्वसभामुख महाराको पक्षबाट आइतबार दुई जना वकिल लवप्रसाद मैनाली र भोजराज आचार्यले मात्र बहस गर्न भ्याएका छन् ।

त्यसअघि सरकारी वकिलको कार्यालयकोतर्फबाट सिर्जना ढकाल, उमाकान्त पौडेल, चन्द्रकान्त खनाललगायतले बहस गरेका थिए ।

प्रकाशित मिति : १७ कार्तिक २०७६, आइतबार  ४ : ३४ बजे

के बुल्दाक रामेनले क्यान्सर गराउँछ ?

काठमाडौं– इन्स्ट्यान्ट रामेन चाउचाउ यसको सुलभ मूल्य, सुविधा र स्वादका

एमालेमा सुरू भयो ध्रुवीकरण, कति छ ओली इतरको शक्ति र हैसियत ?

काठमाडौं– अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ गरिएको विरोधमा आन्दोलनमा होमिएको

निफमा ‘रसियन फिल्म डेज’को उद्घाटन, अन्तरिक्षमा खिचिएको पहिलो फिल्म पनि देखाइने

काठमाडौं- नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) अन्तर्गत रसियन फिल्म डेजको

थिलथिलिएको बिपी राजमार्गमा कहिलेसम्म कठिनाईपूर्ण यात्रा ?

काभ्रेपलाञ्चोक– बिपी राजमार्गको यात्रा डेढ वर्षदेखि कठिनाईपूर्ण बनिरहेको छ ।

नेतृत्व फेर्न माग गर्दै एमाले नेताहरूलाई फूलको थुंगा (तस्बिरहरू)

काठमाडौं- जेन-जी आन्दोलन र फागुन २१ को चुनावी धक्काले करिब