कांग्रेस पदाधिकारी बैठक बस्दै नबसी स्थगित « Khabarhub

कांग्रेस पदाधिकारी बैठक बस्दै नबसी स्थगित


१७ कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आइतबारका लागि बोलाइएको नेपाली कांग्रेसको पदाधिकारी वैठक बस्दै नबसी स्थगित भएको छ ।

आगामी मंसिर १४ गते हुने उपनिर्वाचनका लागि उम्मेदवार छनौट गर्न भनेर बोलाइएको बैठक बस्दै नबसी स्थगित भएको हो ।

३ जना पदाधिकारीहरु उपस्थित हुन नसक्ने भएपछि आइतबारको बैठक स्थगित भएको प्रवक्त विश्वप्रकाश शर्माले जानकारी दिए ।

उपसभापति विमलेन्द्र निधि, विजयकुमार गच्छदार र कोषाध्यक्ष सीतादेवी यादव उपस्थित हुन नसकेपछि आइतबारको बैठक बस्दै नबसी स्थगित भएको हो ।

पदाधिकारीको अर्को बैठक मंगलबार बिहान ९ बजेका लागि बोलाइएको शर्माले बताए ।

उपनिर्वाचनअन्तर्गत प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको मनोनयन कात्तिक २१ गते हुने छ ।

प्रकाशित मिति : १७ कार्तिक २०७६, आइतबार  ७ : १६ बजे

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

फिल्मका पछिल्ला १० वर्ष : ब्याजले लम्बिएको हिट लिस्ट

काठमाडौं – नेपाली फिल्मको बजार ४६ करोड ८७ लाखभन्दा बढीको

म्याग्दीको रत्नेचौर–भकुण्डे सडक : कालोपत्र गरिएको सडकमा खाल्डैखाल्डा

म्याग्दी– बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक योजना निर्माण पुरा नहुँदै कालोपत्र

सुनौलो परिवार नेपाल र रिलायन्स फाइनान्सबीच सहकार्य

काठमाडौं– यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी जनचेतना अभिवृद्धि तथा सेवाको पहुँच

राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने

काठमाडौं– नेपाल राष्ट्र बैङ्कले कर्मचारी सुरक्षण कोषमा रहेको एक अर्ब